मनोज प्रभाकर नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त

५९ वर्षीय प्रभाकर सन १९८४ देखि १९९६ सम्म भारतको राष्ट्रिय क्रिकेट टिमबाट खेल्नुभएको थियो । पूर्व प्रशिक्षक पुबुदु दाशानायकेले स्कटल्याण्ड भ्रमण पछि राजीनामा दिएपछि नेपाली टोली प्रशिक्षक विहीन थियो ।

सम्बन्धित सामग्री

प्रभाकर नेपालको प्रशिक्षक नरहने!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकर पदबाट हट्ने भएका छन् । स्रोतका अनुसार प्रभाकर आजै भारत फर्कंदै छन् । त्यसपछि उनी नेपाल फर्कने छैनन् । टोलीको समीकरण भद्रगोल बनाएसँगै नतिजा पनि दिन नसकेपछि आपसी समझदारीमा प्रभाकर पदबाट हट्न लागेको बुझिएको छ । पछिल्लो समय नेपालको ब्याटिङक्रम र प्लेइङ ११ निकै […]

मुख्य प्रशिक्षक मनोज प्रभाकर काठमाडौ आईपुगे

नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर काठमाडौँ आईपुगेका छन् ।मुख्य प्रशिक्षक प्रभाकर शनिबार साँझ काठमाडौँ ओर्लिएका हुन् । मुख्य प्रशिक्षक प्रभाकरलाई क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा पुगेर स्वागत गरेका छन् । विमानस्थलमा बाहिरिदै गर्दा मुख्य प्रशिक्षक प्रभाकरले नेपाली क्रिकेट र खेलाडीको बारेमा आफुलाई जानकारी रहेकोले केहि समयमा परिवर्तन देखिने गरि काम गर्ने प्रतिक्रिया […]

चुनौती स्वीकार गर्दै नेपाल आइपुगे मनोज प्रभाकर

नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकर शनिबार काठमाडौं आएका छन् । उनले चुनौती स्वीकार गर्दैं नेपाल आएको प्रतिक्रिया दिएका छन् । उनले भने,‘मेरो लागि यो चुनौती हो । त्यसलाई स्वीकार गर्दै आएको छु ।’

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक प्रभाकर काठमाडौँ आइपुगे

‍काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक मनोज प्रभाकर काठमाडौँ आइपुगेका छन्। उनी शनिबार साँझ काठमाडौँ आइपुगेका हुन्। मुख्य प्रशिक्षक पुबुदु दशानायकेले राजीनामा दिएपछि नेपाली क्रिकेट प्रशिक्षकविहीन थियो। पुबुदुको राजीनामापछि मुख्य प्रशिक्षकमा नेपाल क्रिकेट संघ (क्यान)ले केही दिनअघि प्रभाकरलाई नियुक्त गरेको हो। नेपाल भदौ पहिलो साता पाँच खेलको टी–ट्वान्टी सिरिज र तीन खेलको एकदिवसीय […]

चुनौती स्वीकार गर्छु भन्दै नेपाल आइपुगे मनोज प्रभाकर

२८ साउन, काठमाडौं । नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकर शनिबार काठमाडौं आएका छन् । शनिबार साँझ काठमाडौं आइपुगेका उनले चुनौती स्वीकार गर्दैं नेपाल आएको प्रतिक्रिया दिएका छन् । ‘मेरो लागि यो चुनौती हो । त्यसलाई स्वीकार गर्दै आएको छु’ उनले भने । नेपाल क्रिकेट संघ क्यानले भारतीय नागरिक प्रकारलाई साउन २३ गते नेपाली […]

प्रभाकर नेपाली क्रिकेट टोलीका प्रशिक्षक

भारतीय क्रिकेट टोलीका पूर्व ओपनिङ ब्याट्सम्यान तथा बलर मनोज प्रभाकर सोमबार नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएका छन्।...

नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका मनोज प्रभाकर को हुन्?

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)ले पूर्व भारतीय क्रिकेटर मनोज प्रभाकरलाई नेपाली राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। क्यानले सोमबार प्रभाकरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो। यसअघि मुख्य प्रशिक्षक रहेका पुबुदु दसानायकेले व्यक्तिगत कारण देखाएर राजीनामा दिएपछि नेपाली क्रिकेट प्रशिक्षकविहीन थियो। पुबुदुले व्यक्तिगत कारण देखाएपछि राजीनामा दिएको केही घण्टामै उनी क्यानडाको राष्ट्रिय टोलीको […]

क्रिकेटको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पूर्व भारतीय अलराउन्डर मनोज प्रभाकर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले एक वर्षको लागि प्रभाकरलाई नियुक्त गरेको जनाएको छ । पुबुदु दासानायकेले नेपाली क्रिकेट छाडेर क्यानडा गएपछि नेपालले नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको हो । प्रभाकरले भारतबाट ३९ टेस्ट र १ सय […]

मनोज प्रभाकर नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त

२३ साउन, काठमाडौं । भारतीय राष्ट्रिय टिमका पूर्व अलराउण्डर तथा रणजी ट्रफी विजेता प्रशिक्षक मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ क्यानले रणजी खेलाडी मनोज प्रभाकरलाई नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो । पुबुदु दासानायकेले राजीनामा दिएपछि नेपाली टिम प्रशिक्षकविहीन थियो । मुख्य प्रशिक्षक […]