प्रभाकर नेपालको प्रशिक्षक नरहने!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकर पदबाट हट्ने भएका छन् । स्रोतका अनुसार प्रभाकर आजै भारत फर्कंदै छन् । त्यसपछि उनी नेपाल फर्कने छैनन् । टोलीको समीकरण भद्रगोल बनाएसँगै नतिजा पनि दिन नसकेपछि आपसी समझदारीमा प्रभाकर पदबाट हट्न लागेको बुझिएको छ । पछिल्लो समय नेपालको ब्याटिङक्रम र प्लेइङ ११ निकै […]

सम्बन्धित सामग्री

मुख्य प्रशिक्षक मनोज प्रभाकर काठमाडौ आईपुगे

नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर काठमाडौँ आईपुगेका छन् ।मुख्य प्रशिक्षक प्रभाकर शनिबार साँझ काठमाडौँ ओर्लिएका हुन् । मुख्य प्रशिक्षक प्रभाकरलाई क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा पुगेर स्वागत गरेका छन् । विमानस्थलमा बाहिरिदै गर्दा मुख्य प्रशिक्षक प्रभाकरले नेपाली क्रिकेट र खेलाडीको बारेमा आफुलाई जानकारी रहेकोले केहि समयमा परिवर्तन देखिने गरि काम गर्ने प्रतिक्रिया […]

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक प्रभाकर काठमाडौँ आइपुगे

‍काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक मनोज प्रभाकर काठमाडौँ आइपुगेका छन्। उनी शनिबार साँझ काठमाडौँ आइपुगेका हुन्। मुख्य प्रशिक्षक पुबुदु दशानायकेले राजीनामा दिएपछि नेपाली क्रिकेट प्रशिक्षकविहीन थियो। पुबुदुको राजीनामापछि मुख्य प्रशिक्षकमा नेपाल क्रिकेट संघ (क्यान)ले केही दिनअघि प्रभाकरलाई नियुक्त गरेको हो। नेपाल भदौ पहिलो साता पाँच खेलको टी–ट्वान्टी सिरिज र तीन खेलको एकदिवसीय […]

क्रिकेट प्रशिक्षक प्रभाकर आज आइपुग्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकर आज नेपाल आउदै छन् । उनी आज साँझ ६ः१० मा काठमाडौं आउने तालिका छ । नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई सोमबार प्रशिक्षकमा नियुक्त गरेको थियो । क्यानले उनीसँग एक वर्षको सम्झौता गरेको छ । आर्इसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्यान्ड भ्रमणपछि पुदुबु दसानायाकेले पदबाट […] The post क्रिकेट प्रशिक्षक प्रभाकर आज आइपुग्ने appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

नवनियुक्त मुख्य प्रशिक्षक प्रभाकर आज नेपाल आउँदै

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर आज नेपाल आइपुग्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षक प्रभाकर आज बेलुका नेपाल आईपुग्ने जनाएको छ । क्यानका अनुसार प्रभाकर बेलुका ६स्१० बजे त्रिभुवन विमानस्थल आईपुग्ने छन् ।  मुख्य प्रशिक्षक पुबुदु दासानायकेले केही साता अघि राजीनामा दिएपछि क्यानले प्रभाकरलाई नियुक्त […]

नवनियुक्त मुख्य प्रशिक्षक प्रभाकर आज नेपाल आउँदै

नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर आज नेपाल आइपुग्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षक प्रभाकर आज बेलुका नेपाल आईपुग्ने जनाएको छ ।क्यानका अनुसार प्रभाकर बेलुका ६:१० बजे त्रिभुवन विमानस्थल आईपुग्ने छन् ।  मुख्य प्रशिक्षक पुबुदु दासानायकेले केहि साता अघि राजीनामा दिएपछि क्यानले प्रभाकरलाई नियुक्त गरेको हो । क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरिएको जनाएको छ ।नेपालको मुख्य प्रशिक्षकका रुपमा प्रभाकरको पहिलो प्रतियोगिता केन्याविरुद्धको र

प्रभाकर शनिबार नेपाल आउने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीको नयाँ मुख्य प्रशिक्षक भारतीय पूर्व स्टार अलराउन्डर मनोज प्रभाकर शनिबार नेपाल आइपुग्ने भएका छन् । प्रभाकर शनिबार नेपाल आउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । क्यानका अनुसार प्रभाकर शनिबार साँझ साढे ६ : १० मा त्रिभुवन विमानस्थल आईपुग्ने भएका छन् । टोलीका सबै खेलाडीले भने बिहीबार […]

प्रशिक्षक प्रभाकर भोलि नेपालमा आउने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकर भोलि (शनिबार) नेपाल आउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दासले प्रभाकर शनिबार नेपालमा आउने तालिकाका रहेको बताएका छन् ।राष्ट्रिय टोलीको प्रशिक्षकबाट पुबुदु दशानायकेले राजीनामा दिएपछि क्यानले प्रभाकरलाई प्रस्ताव गरेको थियो ।प्रभाकरलाई क्यानले मुख्य प्रशिक्षकमा गत सोमबार नियुक्त गरेको थियो । भारतका पूर्व स्टार अलराउन्डर तथा रणजी ट्रफी विजेता प्रशिक्षक भारतका प्रभाकरले भारतका लागि ३९ टेस्ट र १३० एकदिवसीय खेल खेलेका छ

मुख्य प्रशिक्षक प्रभाकर यसै साता नेपाल आइपुग्ने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीको नयाँ मुख्य प्रशिक्षक भारतीय पूर्व स्टार अलराउन्डर मनोज प्रभाकर यसै साता नेपाल आइपुग्ने भएका छन् । नेपालले दुई सातापछि केन्या भ्रमण गर्ने हुँदा शुक्रबारसम्म नेपाल आइपुग्ने नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए । ‘सायद १२ अगष्ट (शुक्रबार) सम्म प्रभाकर नेपाल आइपुग्छन् होला […]

क्रिकेटमा नेपालको चासो र क्षमता देखेर उत्साहित छु - मुख्य प्रशिक्षक प्रभाकर

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकर नियुक्त भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रभाकरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।प्रभाकर भारतको राष्ट्रिय टोलीका पूर्वअलराउन्डर र रणजी ट्रफीको विजेता प्रशिक्षक हुन् । उनले भारतका लागि ३९ टेस्ट र एक सय ३० एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । उनले दिल्ली, राजस्थान र उत्तर प्रदेश क्रिकेट सङ्घमा रहेर रणजी ट्रफीका लागि प्रशिक्षक बनेका छन् । उनले अफगानिस्तानी राष्ट्रिय टोलीको प्रशिक्षकको भूमिका पनि निभाएका छन् ।मुख्य प्रशिक्...

मनोज प्रभाकर नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त

२३ साउन, काठमाडौं । भारतीय राष्ट्रिय टिमका पूर्व अलराउण्डर तथा रणजी ट्रफी विजेता प्रशिक्षक मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ क्यानले रणजी खेलाडी मनोज प्रभाकरलाई नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो । पुबुदु दासानायकेले राजीनामा दिएपछि नेपाली टिम प्रशिक्षकविहीन थियो । मुख्य प्रशिक्षक […]