नवनियुक्त प्रशिक्षक मनोज प्रभाकर : खेल मिलेमतो, प्रतिबन्ध र बर्खास्तसम्म

२३ साउन, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बनाएका भारतीय पूर्व अलराउण्डर मनोज प्रभाकर पटक पटक विवादमा परेको पाइएको छ । प्रभाकरमाथि खेल मिलेमतोको आरोपसमेत छ । सन् १९९९ मा भारतीय सञ्चार संस्था तेहल्काले स्टिङ अप्रेसन गर्दै उनीमाथि खेल मिलेमतोको आरोप लगाएको थियो । त्यसपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले उनलाई […]

सम्बन्धित सामग्री

प्रभाकर बने नेपाली क्रिकेटका हालसम्मकै सबभन्दा कमजोर प्रशिक्षक

नामिबियामा सम्पन्न आईसीसी विश्वकप लिग २ को चार खेल नै जितेर अंक तालिकामा उक्लने नेपालको सपना चकनाचुर भयो । यो प्रतियोगितामा नेपालले यसअघिका कुनै पनि प्रतियोगिताको तुलनामा अत्यन्त खराब प्रदर्शन गर्यो । विश्वकपमा छनोट हुने र एकदिवसीय मान्यता कायम राख्ने लक्ष्यसहित भारतबाट ल्याइएका राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकर नेपाली क्रिकेटका लागि चाहिएका बेला …

प्रशिक्षक प्रभाकर भोलि नेपालमा आउने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकर भोलि (शनिबार) नेपाल आउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दासले प्रभाकर शनिबार नेपालमा आउने तालिकाका रहेको बताएका छन् ।राष्ट्रिय टोलीको प्रशिक्षकबाट पुबुदु दशानायकेले राजीनामा दिएपछि क्यानले प्रभाकरलाई प्रस्ताव गरेको थियो ।प्रभाकरलाई क्यानले मुख्य प्रशिक्षकमा गत सोमबार नियुक्त गरेको थियो । भारतका पूर्व स्टार अलराउन्डर तथा रणजी ट्रफी विजेता प्रशिक्षक भारतका प्रभाकरले भारतका लागि ३९ टेस्ट र १३० एकदिवसीय खेल खेलेका छ

भारतका मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं : नेपाल क्रिकेट एसोसिएशन (क्यान) ले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतका पूर्व क्रिकेटर मनोज प्रभाकरलाई नियुक्त गरेको छ।क्यानले आज (सोमबार) प्रभाकरलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जानकारी दिएको हो। केहीबेरअघि क्यानले सामाजिक सञ्जाल फेसबुकमा प्रभाकरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको उल्लेख गरेको छ।भारतका पूर्व स्टार अलराउन्डर तथा रणजी ट्रफी विजेता प्रभाकरले भारतका लागि ३९ टेस्ट र १३० एकदिवसीय अन्तरराष्ट्रिय खेल खेलेका छन्।उनी अफगानिस्तान क्रिकेट टोलीको प्रश