चुनौती स्वीकार गर्छु भन्दै नेपाल आइपुगे मनोज प्रभाकर

२८ साउन, काठमाडौं । नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकर शनिबार काठमाडौं आएका छन् । शनिबार साँझ काठमाडौं आइपुगेका उनले चुनौती स्वीकार गर्दैं नेपाल आएको प्रतिक्रिया दिएका छन् । ‘मेरो लागि यो चुनौती हो । त्यसलाई स्वीकार गर्दै आएको छु’ उनले भने । नेपाल क्रिकेट संघ क्यानले भारतीय नागरिक प्रकारलाई साउन २३ गते नेपाली […]

सम्बन्धित सामग्री

मुख्य प्रशिक्षक मनोज प्रभाकर काठमाडौ आईपुगे

नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर काठमाडौँ आईपुगेका छन् ।मुख्य प्रशिक्षक प्रभाकर शनिबार साँझ काठमाडौँ ओर्लिएका हुन् । मुख्य प्रशिक्षक प्रभाकरलाई क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा पुगेर स्वागत गरेका छन् । विमानस्थलमा बाहिरिदै गर्दा मुख्य प्रशिक्षक प्रभाकरले नेपाली क्रिकेट र खेलाडीको बारेमा आफुलाई जानकारी रहेकोले केहि समयमा परिवर्तन देखिने गरि काम गर्ने प्रतिक्रिया […]

चुनौती स्वीकार गर्दै नेपाल आइपुगे मनोज प्रभाकर

नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकर शनिबार काठमाडौं आएका छन् । उनले चुनौती स्वीकार गर्दैं नेपाल आएको प्रतिक्रिया दिएका छन् । उनले भने,‘मेरो लागि यो चुनौती हो । त्यसलाई स्वीकार गर्दै आएको छु ।’

प्रभाकर नेपाली क्रिकेट टोलीका प्रशिक्षक

भारतीय क्रिकेट टोलीका पूर्व ओपनिङ ब्याट्सम्यान तथा बलर मनोज प्रभाकर सोमबार नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएका छन्।...

मनोज प्रभाकर नेपाल राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक

काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा शुक्रबार भारतीय नागरिक मनोज प्रभाकर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय स्टार अल राउण्डर प्रभाकरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।  यस अघि मुख्य प्रशिक्षक पुवुदु दासानायकेले राजीनामा दिएपछि नेपाली टिम कोच विहीन थियो । प्रभाकरले रणजी ट्रफि सहित भारतीय राष्ट्रिय टिमबाट ३९ टेस्ट र १३० […] The post मनोज प्रभाकर नेपाल राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक  appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

नवनियुक्त प्रशिक्षक मनोज प्रभाकर : खेल मिलेमतो, प्रतिबन्ध र बर्खास्तसम्म

२३ साउन, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बनाएका भारतीय पूर्व अलराउण्डर मनोज प्रभाकर पटक पटक विवादमा परेको पाइएको छ । प्रभाकरमाथि खेल मिलेमतोको आरोपसमेत छ । सन् १९९९ मा भारतीय सञ्चार संस्था तेहल्काले स्टिङ अप्रेसन गर्दै उनीमाथि खेल मिलेमतोको आरोप लगाएको थियो । त्यसपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले उनलाई […]

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकर नियुक्त

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकर नियुक्त भएका छन्। भारतका पूर्व स्टार अलराउन्डर तथा रणजी ट्रफी विजेता प्रशिक्षक प्रभाकर सोमवार नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएको नेपाल क्रिकेट संघ (क्यान)ले जानकारी दिएको छ। प्रभाकरले भारतका लागि ३९ टेस्ट र १३० एक दिवसीय अन्तर्राष्ट्रिय खेलेका छन्। उनीसँग अफगानिस्तान…

क्रिकेटको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पूर्व भारतीय अलराउन्डर मनोज प्रभाकर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले एक वर्षको लागि प्रभाकरलाई नियुक्त गरेको जनाएको छ । पुबुदु दासानायकेले नेपाली क्रिकेट छाडेर क्यानडा गएपछि नेपालले नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको हो । प्रभाकरले भारतबाट ३९ टेस्ट र १ सय […]

नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकर नियुक्त

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकर नियुक्त भएका हुन्। प्रभाकरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको नेपाल क्रिकेट संघ (क्यान)ले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ। उनी भारतको राष्ट्रिय क्रिकेट टीमका पूर्व खेलाडी हुन्। उनले भारतका लागि ३९ टेस्ट र १३० एकदिवसीय खेल खेलेका थिए। उनले यसअघि प्रशिक्षकका रुपमा अफगानिस्तानको राष्ट्रिय क्रिकेट टोली […]

नेपालको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकर नियुक्त

काठमाडौँ । भारतका मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । नेपाल क्रिकेट सङ्घ क्यानले रणजी खेलाडी मनोज प्रभाकरलाई नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । पुबुदु दासानायकेले राजीनामा दिएपछि नेपाली टिम प्रशिक्षकविहीन थियो ।

मनोज प्रभाकर नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त

२३ साउन, काठमाडौं । भारतीय राष्ट्रिय टिमका पूर्व अलराउण्डर तथा रणजी ट्रफी विजेता प्रशिक्षक मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ क्यानले रणजी खेलाडी मनोज प्रभाकरलाई नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो । पुबुदु दासानायकेले राजीनामा दिएपछि नेपाली टिम प्रशिक्षकविहीन थियो । मुख्य प्रशिक्षक […]