चार महिनामै ‘पदमुक्त’ भए नेपाल क्रिकेट टिमका प्रशिक्षक

२६ मंसिर, मंसिर । नेपाल राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकर चार महिनामै हटेका छन् । नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुले पद छाड्न दबाव दिएपछि मुख्य प्रशिक्षक प्रभाकर सोमबार भारत गएका छन् । उनले भारत पुगेपछि इमेलमार्फत राजीनामा दिने बताएका छन् । राजीनामा नदिए पनि उनलाई अब मुख्य प्रशिक्षकमा निरन्तरता दिने सम्भावना नरहेको […]

सम्बन्धित सामग्री

नेपाल क्रिकेट सङ्घको साधारण सभा सुर्खेतमा

सुर्खेत । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आफ्नो वार्षिक साधारण सभा सुर्खेतमा गर्ने भएको छ । आइतबार कर्णालीको राजधानी वीरेन्द्रनगरमा सभाको आयोजना गरिएको छ ।  साधारण सभाबारे शनिवार क्यानले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो

राष्ट्रिय खेलकुद परिषदले सोध्यो नेपाल क्रिकेट संघलाई सात दिने स्पष्टीकरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) लाई सात दिने स्पष्टीकरण सोधेको छ। नेपाल टी–२० लिगका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँग गरिएको सम्झौता राष्ट्रिय खेलकुद विकास ऐन २०७७ विपरीत भएको ठहर भएसँगै खेलकुद परिषदले क्यानलाई स्पष्टीकरण सोधेको हो । क्यानले भारतीय कम्पनी सेभेन थ्रीसँग नेपाल टी–२० लिगका लागि ८ वर्षको […]

नेपाल क्रिकेट संघले फ्रेञ्चाइज टी–ट्वान्टी क्रिकेट लिग आयोजना गर्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले फ्रेन्चाइज प्रतियोगिता नेपाल टी–ट्वान्टी क्रिकेट लिग आयोजना गर्ने भएको छ । क्यानले सोमबार एक विज्ञप्ति निकाल्दै टी–ट्वान्टी लिगको घोषणा गरेको हो । लिगलाई नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मान्यता दिएको क्यानले जनाएको छ । प्रतियोगिताको मिति भने घोषणा गरिएको छैन । क्यानले प्रतियोगिता आयोजना […]

इन्डो–नेपाल क्रिकेट प्रतियोगिता : पूर्वाञ्चल क्रिकेट विजयी

पूर्वाञ्चल क्रिकेट क्लब इन्डो–नेपाल टि–२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताको आज भएको खेलमा विजयी भई फाइनलमा पुगेको छ । मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीद्वारा आयोजित विराटनगरस्थित जुटमिल खेल मैदानमा भएको पहिलो सेमिफाइनलमा एमसिसी ‘ए’ क्रिकेट क्लब विराटनगरलाई ३९ रनले हराउँदै पूर्वाञ्चल क्रिकेट क्लब फाइनलमा पुगेको हो । पहिले ब्याटिङ गरेको पूर्वाञ्चलले २०४ रन बनाएको थियो । एमसिसी ‘ए’ १८ दशमलव एक बलमा १६४ रनमा अलआउट भएको थियो । पूर्वाञ्चलका अजय राजवंशी

बेलायतको मेरिलेबोन र नेपाल क्रिकेट फाउन्डेसनबीच सहकार्य हुने

मोरङ – नेपाली महिला क्रिकेटको विकास र स्तरोन्नतिका लागि बेलायतको मेरिलेबोन क्रिकेट फाउन्डेसन र नेपाल क्रिकेट फाउन्डेसनले संयुक्त रूपमा काम गर्ने भएका छन्। विराटनगरमा बुधबार पत्रकार सम्मेलन गर्दै नेपाल क्रिकेट फाउण्डेसनका कार्यकारी निर्देशक अभिषेक श्रेष्ठले यस वर्ष प्रदेश १ र मधेस प्रदेशमा महिला क्रिकेटदेखि प्रशिक्षक तालिमसम्मका कार्यक्रम हुने जानकारी दिए। पत्रकार सम्मेलनका क्रममा कार्यकारी निर्देशक […]

नेपाल क्रिकेट संघको साधारण सभा फागुनमा धनगढीमा हुने

१३ माघ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारण सभा आगामी फागुनमा धनगढीमा हुने भएको छ । क्यानको बिहीबार भैरहवामा बसेको बोर्ड बैठकले वार्षिक साधारण सभा फागुन १३ र १४ गते धनगढीमा गर्ने निर्णय गरेको हो । यसअघि पुसमा धनगढीमै साधारण सभा गर्ने क्यानले निर्णय गरेको थियो । तर २० जिल्ला संघको चार […]

नेपाल क्रिकेट संघको बोर्ड बैठक भैरहवामा बस्ने

९ माघ, काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक यही माघ १३ गते भैरहवामा बस्ने भएको छ । क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले भैरहवा बोर्ड बैठक बस्ने तय भएको जानकारी दिए । बोर्ड बैठकमा क्यानको साधारण सभाको मिति तोक्ने लगायत विभिन्न विषयमा छलफल हुने भएको छ । मल्लका अनुसार क्यानको साधारण सभाको विषय […]

नेपाल क्रिकेट सङ्घका उपाध्यक्ष र सचिवले दिए राजीनामा !

काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) का उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले पदबाट राजीनामा दिएका छन् ।आज बुधवार पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष श्रेष्ठ र सचिव प्याकुरेलले क्यानलाई स्थापित गर्न नेतृत्वमा आएको र अहिले सफल भएकाले राजीनामा दिएको बताएका छन् ।सचिव प्याकुरेलले आईसीसीबाट क्यानको निलम्बन फुकुवा भएपछि राजीनामा दिने सोचेको र यो आफूहरूको पहिलेकै योजना रहेको बताएका छन् ।सचिव प्याकुरेल र उपाध्यक्ष श्रेष्ठ २०७६ सालको असोजमा भएको चुनावबाट निर्वाचित भएका थिए ।

नेपाल क्रिकेट सङ्घका उपाध्यक्ष र सचिवले दिए राजीनामा !

काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) का उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले पदबाट राजीनामा दिएका छन् ।आज बुधवार पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष श्रेष्ठ र सचिव प्याकुरेलले क्यानलाई स्थापित गर्न नेतृत्वमा आएको र अहिले सफल भएकाले राजीनामा दिएको बताएका छन् ।सचिव प्याकुरेलले आईसीसीबाट क्यानको निलम्बन फुकुवा भएपछि राजीनामा दिने सोचेको र यो आफूहरूको पहिलेकै योजना रहेको बताएका छन् ।सचिव प्याकुरेल र उपाध्यक्ष श्रेष्ठ २०७६ सालको असोजमा भएको चुनावबाट निर्वाचित भएका थिए ।

नेपाल क्रिकेट संघले आयोजना गर्ने सम्पूर्ण खेलहरु एक्सन स्पोर्टस्ले प्रशारण गर्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) र डिश मिडिया नेटवर्क लिमिटेड बीच घरेलु क्रिकेट प्रतियोगिता उत्पादन तथा प्रशारण गर्ने संझौता भएको छ ।साउन ८ गते डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशन कुमार सिंह बीच सम्झौतामा हस्ताक्षर भएको छ । यहि सम्झौता अन्तर्गत नेपाल क्रिकेट संघले आयोजना गरेको पिएम कप तथा मेयरर्स कपका महिला÷पुरुष गरि ४ प्रतियोगिता डिशहोमको एक्सन स्पोर्टस् च्यानलले प्रत्यक्ष प्रसारण गरिसकेको छ ।आगामी दिनमा नेपाल क्रिकेट संघद्वारा आयोजना हुन