दाङ–सल्यान सडक खण्ड आइतबारदेखि १० दिन बन्द हुने

राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान सडक खण्ड भोलिदेखि १० दिन बन्द हुने भएको छ ।दाङ तुलसीपुरको चोरखोलादेखि सल्यानको कपुरकोटसम्मको सडक मर्मत गर्नुपर्ने भएकाले यो सडक खण्ड १० दिन बन्द हुन लागेको हो ।आइतबारदेखि चैत १ गतेसम्म सडक खण्ड बन्द हुन लागेको सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले जानकारी दिएका छन् । कपुरकोट चोरखोला सडक खण्डमा दैनिक तीन सिफ्टमा काम हुनेछ । दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म पहिलो सिफ्टमा सडक मर्मतको काम हुनेछ । दोस्रो सिफ्टमा बिहान११ बजेदेखि दिउँसो ३ बजेसम्म र ते

सम्बन्धित सामग्री

पहिराे हटाएपछि दाङ–सल्यान सडक खण्ड खुल्याे

दाङ – पहिरो हटाएपछि दाङ–सल्यान सडक खण्ड खुलेकाे छ । राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर उपमहानगरपालिका ३ साततलेमा झरेको पहिरो एक्स्काभेटरले पन्छाएपछि सडक खण्ड दिउँसोदेखि सञ्चालनमा आएकाे हाे ।  पहिरो पन्छाएसँगै दाङ–सल्यान–रुकुम र पश्चिम रोल्पा चल्ने गाडी चल्न थालेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।  दाङको घोराही–रोल्पाको होलेरी सडक खण्ड भने अझै खुलेको छैन । शहीद मार्ग अन्तर्गत घोराहीदेखि होलेरी जोड्ने सडक खण्डमा दाङको दुई खोली प्रहरी चौकीभन्दा केही उत्तरतर्फ मोडम...

पहिरो गएपछि दाङ-सल्यान सडक खण्ड अवरुद्ध

दाङ - गएरातिदेखि परेको अविरल वर्षाका कारण राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान सडक अवरुद्ध भएको छ।  दाङ-सल्यान सडक खण्ड अन्तगर्त तुलसीपुर-३ साततलेमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि गाडी सञ्चालनमा आउन सकेका छैनन् । बिहानैदेखि गाडी रोकिएको इलाका प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ । पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ।

काठमाडौं महानगरका मेयरद्वारा प्रेस काउन्सिलमा उजुरी दर्ता

काठमाडौ.।गभर्नर महाप्रसाद अधिकारीविरूद्ध सत्तारूढ विद्यार्थीले आन्दोलनको घोषणा गरेका छन्।इन्धनको मूल्य नघटाएर आयल निगमले अर्थ मन्त्रालयलाई दोष दिएको छ।काठमाडौं महानगरका मेयर द्वारा प्रेस काउन्सिलमा उजुरी दर्ता गराएका छन्।पहिरोले अवरुद्व भएको दाङ–सल्यान सडक खण्ड खुल्यो र एन्फाको स्थगित भएको कार्यसमिति बैठक बिहीबार बस्ने भएको छ।

दाङ–सल्यान सडक खण्ड खुल्याे

दाङ – गए रातिदेखि बन्द रहेकाे राप्ती राजमार्गको दाङ-सल्यान खण्ड आज मङ्गलवार दिउँसाेदेखि खुलेको छ ।  राजमार्गको दाङ-सल्यान सडक खण्डकाे चोरखोला नजिकै पहिरो जाँदा बन्द भएकाे सडक दिउँसो १ बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । गए राति १० बजे खसेको पहिरो सडक विभाग र निर्माण कम्पनीको एक्स्काभेटरले पन्छाएपछि सडक सञ्चालनमा आएकाे हाे । सडक बन्द हुँदा रोकिएका गाडी पहिरो पन्छाएपछि गन्तव्यतर्फ लागेको छन् ।

पहिराे गएपछि राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान सडक खण्ड अवरुद्ध

दाङ - पहिराे गएका कारण राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान सडक खण्ड अवरुद्ध भएको छ । दाङ–सल्यान सडक खण्डको चोरखोला नजिकै पहिरो जाँदा सडक ठप्प भएकाे हाे ।  पहिरोसँगै माथिबाट ठूलो ढुङ्गा खसेपछि सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । पहिरोका कारण सडक अवरुद्ध भएपछि यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् । गएरातिदेखि नै पहिरो हटाउन प्रयास भइरहे पनि पहिरो झरिरहेका कारण  ‍सडक सञ्चालनमा आउन नसकेकाे प्रहरीले जनाएको छ । अहिले दुई वटा डोजर लगाएर पहिरो पन्छाउने काम भइरहेको छ ।

पहिरोले स्काभेटर पुरेपछि दाङ–सल्यान सडक खण्ड अवरुद्ध

पहिरोले स्काभेटर चालक हिमनाथ योगी सामान्य घाइते छन्। पहिरोसँगै खसेका ठूला ढुंगाले स्काभेटर च्यापिएको छ।...

सुख्खा पहिरोले एक्स्काभेटर पुरियो, दाङ–सल्यान सडक अवरुद्ध

सल्यान : सडक निर्माणको क्रममा झरेको पहिरोले एक्स्काभेटर पुरिँदा राप्ति लोकमार्ग अन्तर्गत दाङ सल्यान सडक खण्ड अवरुद्ध बनेको छ। गएराति करिब साढे सात बजेतिर सल्यानको कपुरकोट ३ चोरखोला नजिक छाँगामा सडक निर्माण गर्दै गर्दा माथिबाट सुख्खा पहिरो झरेर बा २ क ८०७७० नम्बरको एक्स्काभेटर पुरेको थियो। अहिले उक्त सडक खण्ड पूर्ण रुपमा बन्द रहेको प्रहरीले जनाएको छ।दुर्घटनाबाट एक्स्काभेटर अपरेटर हिमनाथ योगी सामान्य घाइते छन्। पहिरोसँगै झरेको ठुला ठुला ढुङ्गाले स्काभेटरलाई च्यापेको छ। निकै जोखिमयुक्त स्थान भ

सुख्खा पहिरोले स्काभेटर पुरियो, दाङ–सल्यान सडक अवरुद्ध

सडक निर्माणको क्रममा झरेको पहिरोले स्काभेटर पुरिँदा राप्ती लोकमार्ग अन्तर्गत दाङ सल्यान सडक खण्ड अवरुद्ध बनेको छ । मंगलबार बेलुकी करिव साढे सात बजेतिर सल्यानको कपुरकोट ३ चोरखोला नजिक छाँगामा सडक निर्माण गर्दै गर्दा माथिबाट सुख्खा पहिरो झरेर बा २ क ८०७७० नम्बरको स्काभेटर पुरिएको थियो । अहिले उक्त सडक खण्ड पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ ।दुर्घटनाबाट स्काभेटर अपरेटर हिमनाथ योगी सामान्य घाइते छन् । पहिरो सँगै झरेको ठूला ठूला ढुंगाले स्काभेटरलाई च्यापेको छ । निकै जोखिमयुक्त स्थान भएकाले स्क

दाङ-सल्यान सडक खण्ड भोलिदेखि १० दिन बन्द हुने

दाङ - राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान सडक खण्ड भोलिदेखि १० दिन बन्द हुने भएको छ । दाङ तुलसीपुरकाे चोरखोलादेखि सल्यानको कपुरकोटसम्मको सडक मर्मत गर्नुपर्ने भएकाले याे सडक खण्ड १० दिन बन्द हुन लागेको हो । भाेलिदेखि चैत १ गतेसम्म सडक खण्ड बन्द हुन लागेको सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले जानकारी दिनुभयो । कपुरकोट चोरखोला सडक खण्डमा दैनिक तीन सिफ्टमा काम हुने उहाँले बताउनु भयाे ।  खड्काका अनुसार दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म पहिलो सिफ्टमा सडक मर्मतको काम हुनेछ । दोस्रो सिफ्टमा...

एक हप्तापछि खुल्याे दाङ–सल्यान सडक खण्ड

दाङ – पहिरोले बन्द भएकाे राप्ती राजमार्ग अन्तर्गतको दाङ-सल्यान सडक खण्ड एक हप्तापछि खुलेकाे छ । दाङ–सल्यान सडक खण्ड अन्तर्गत कपुरकोट गाउँपालिका–३ दसरेलगायत ठाउँमा पहिरो गएपछि सडक बन्द भएकाे थियो ।  गएकाे असार १ गतेदेखि बन्द भएका सडक आइतवार (आज) देखि सञ्चालनमा आएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । सडक खुलेसँगै बाटाेमा अलपत्र परेकाे सवारी साधन गन्तव्यमा लागेका छन् । बाटो खुलेसँगै दाङ हुँदै सल्यान, रुकुम पश्चिम, रुकुम पूर्व र रोल्पासम्मको गाडी चल्न सुरु भएको छ ।