रौतहटमा दुई क्विन्टल गाँजा बरामद

रौतहट : रौतहट प्रहरीले बेवारिसे अवस्थामा २ क्विन्टल गाँजा बरामद गरेको छ।सोमबार लालबकैया खोलाको किनारबाट प्रहरीले २ सय ४ केजी गाँजा बरामद गरेको हो। भारतर्फ ठूलो परिमाणमा गाँजा तस्करी हुँदै गरेको गोप्य सूचना पाएपछि सशस्त्र प्रहरी बल नेपाल बेस क्याम्प गौरको सशस्त्र टोलीले बेवारिसे अवस्थामा उक्त गाँजा बरामद गरेको हो।जिल्लाको गौर नगरपालिका-२ बकैया खोलाको छेउमा १७ वटा प्लाष्टिकको पोकामा प्याक गरिएको गाँजा छाडेर तस्करहरू प्रहरीलाई देखेपछि फरार भएका थिए। बरामद गाँजा जिल्ला प्रहरी कार्यालय

सम्बन्धित सामग्री

महोत्तरीबाट ४ क्विन्टल गाँजा बरामद

जनकपुरधाम – महोत्तरी प्रहरीले बुधबार राति चार क्विन्टलभन्दा बढी गाँजा बरामद गरेको छ। गएराति करिब २ बजे जलेश्वरबाट बखरीतर्फ जाँदै गरेको ना ६ ख ७३७४ नम्बरको ट्रक चेकजाँच गर्दा उक्त गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीका अनुसार प्रहरीले बरामद गरेको गाँजा ४ क्विन्टल ५ […]

एक क्विन्टल ६८ केजी गाँजा बरामद

वीरगञ्ज- बाराबाट प्रहरीले एक क्विन्टल ६८ केजी गाँजा बरामद गरेको छ । प्रहरीले बाराको कोल्हवी नगरपालिका–५ सोनाभार टोलमा रहेको जितेन्द्र चौधरीको घरबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो । घरमा गाँजा लुकाई राखेको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोल्हबीबाट प्रहरी निरीक्षक भोलामान सिंह अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोली चौधरीको घर पुगेको थियो । घरमा कोही नभएको […]

बालुवामा खाल्डो परेर पुरेको अवस्थामा सप्तरीबाट ८ क्विन्टल गाँजा बरामद

सप्तरी - सप्तरीमा बालुवामा खाल्डो खनेर पुरेको अवस्थामा प्रहरीले ८ क्विन्टलभन्दा धेरै गाँजा बरामद गरेको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका वडा नम्बर–१ कोशी ब्यारेजको गोल घरदेखि झण्डै ५ सय मिटर उत्तर पूर्व कोशी भङ्गालको पूर्वी टापुमा खाल्डो खनेर पुरेको अवस्थामा ८ क्विन्टल १० किलो गाँजा बरामद भएको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो । खाल्डो खनेर ठूलो मात्रामा गाँजा राखेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो । बालुवा ...

रौतहटमा दुई क्विन्टल बढी गाँजा बरामद

अस्थायी प्रहरी पोस्ट महादेवटी र सशस्त्र प्रहरी बल नेपाल बेस क्याम्प गौरबाट संयुक्त रुपमा खटिएको गस्ती टोलीले सदरमुकाम गौरबाटै २०४ किलो गाँजा बरामद गरेको हो।...

सशस्त्र प्रहरीद्वारा भारतीय गाडीबाट २ क्विन्टल  गाँजा बरामद

रौतहट स्थित सशस्त्र प्रहरीको टोलीले २ क्विन्टल  लागुऔषध गाँजा सहित एक भारतीय नम्बर पलेटको स्कर्पियो बरामद गरेको छ ।  सशस्त्र प्रहरी बेस क्याम्प  फतुवाबाट इन्स्पेक्टर विनय श्रेष्ठको कमान्डमा गएको टोलीले राजपुर नपा ६ कुडिया चौक स्थित गाडी सहित  २ क्विन्टल लागुऔषध गाँजा बरामद गरेको हो ।आँपको बगैँचामा लुकाई पार्किङ गरि राखिएको डिएल  ४ सि  एनबी ६२२९ नम्बरको स्कोर्पियोमा गाँजाको १३ वटा पोका सहित लाई टोलीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख डीआईजी गणेश ठा

करिब तीन क्विन्टल गाँजासहित भारतीय नागरीक पक्राउ

पर्सा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ । वीरगन्ज महानगरपालिका–२१, परवानीपुर सडक खण्डबाट लागु औषध गाँजा ओसारपसार भइरहेको सूचनाको आधारमा प्रहरीले बिहीबार बिहान करिब ८ः३० बजे गाँजा बरामद...

भारतीय ग्यास बुलेटबाट एक क्विन्टल २० किलो गाँजा बरामद

वीरगञ्ज – पर्सा प्रहरीले भारतीय ग्यास बुलेटबाट एक क्विन्टल २० किलो गाँजा बरामद गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका–२५ आईसिपी गेट अगाडि रोकी राखिएको एन एकल ०१ के ०७५४ नम्बरको एलपी ग्यास बोकेको टयाँकरबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो । जाँच गर्नेक्रममा प्रहरीले चालक बस्ने क्याबिन भित्र लुकाई राखिएको अवस्थामा गाँजा बरामद गरेको थियो […]

भारततर्फ लैजान लागिएको २४७ किलो गाँजा बरामद

वीरगञ्ज – भारततर्फ लैजान लागिएको २ क्विन्टल ४७ किलो गाँजा प्रहरीले बरामद गरेको छ। एचआर ५५ एम २२०९ नम्बरको भारतीय ट्रकमा लोड गरी भारततर्फ लैजान लागिएको अवस्थामा उक्त परिमाणको गाँजा प्रहरीले बरामद गरेको हो। गाँजा कन्टेनर ट्रकमा लोड गरी हेटौँडाबाट पर्सा हुँदै भारततर्फ लैजान लागेको सूचनाका आधारमा वीरगञ्ज महानगरपालिका–२५ आइसिपी गेट नजिकैबाट भारततर्फ जाँदै गरेको […]

मकवानपुरबाट दैनिक डेढ क्विन्टलसम्मको परिमाणमा गाँजा बरामद

चुरे (मकवानपुर) । गाँजा खेतीलाई वैधानिकता दिने नदिने सवालमा संघीय तथा प्रदेश सभामा बेलाबेलामा बहस चल्ने गरेको छ । यता, गाँजालगायत लागूऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ भनिँदै आएको मकवानपुरमा प्रहरीले दैनिक डेढ क्विन्टलसम्मको परिमाणमा गाँजा बरामद गर्ने गरेको छ । केही दिनअघि मकवानपुर मनहरी गाउँपालिका–६ सुनाचुरी घर भएका चालकले चलाएको कन्टेनरमा लगिएको झन्डै १ क्विन्टल गाँजा हेटौंडामा प्रहरीले बरामद ग–यो ।गोप्य सूचनाको आधारमा प्रहरीले हेटौंडा बजार क्षेत्र प्रवेश गर्नुअगावै हेटौंडा ११

हेटौंडामा निषेधाज्ञाबीच १ क्विन्टल गाँजा बरामद

हेटौंडा, (नेस) । कोरोना नियनत्रणका लागि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका बीच हेटौंडामा प्रहरीले ट्रकबाट १ क्विन्टल गाँजा बरामद गरेको छ ।सोमबार विहान करिब पौने ६ बजे हेटौंडा–१ को त्रिभुवन राजपथस्थित सडकखण्डमा नामटारबाट हेटौंडातर्फ आउँदै गरेको ना. २ ख ९८६२ नम्बर ट्रकबाट गाँजा बरामद गरिएको हो । ट्रकको क्याबिन हुटमा फल्स बटम बनाएर लुकाइल्याएको १७ […]