मौलाउँदै चरेश खेती

प्रतिबन्धित लागूऔषध चरेसको निर्बाध उत्पादन भइरहेको छ । जिल्लामा भदौ, असोज र कात्तिकमा मात्रै २ सय क्विन्टल बढी उत्पादन भएको अनुमान छ । कानुनी रूपमा कडा कारबाहीको व्यवस्था भए पनि यहाँ खुलेआम चरेस उत्पादन र बिक्री भइरहेको हो ।

सम्बन्धित सामग्री

विमानस्थलको सुरक्षा जाँच पार गरेर हङकङ पुग्यो चरेश

२० भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जाँच पास परेर नेपाल एयरलाइन्सको विमानमार्फत हङकङमा चरेश पुगेको पाइएको छ । कार्गो कम्पनीमार्फत पठाइएको किताबको पार्सलमा चरेश भेटिएको सूचना प्राप्त भएपछि प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले पनि छानबिन थालेको छ । हङकङमा चरेश बरामद भएपछि त्यहाँको सुरक्षा संयन्त्रले नेपालस्थित कार्गो कम्पनीलाई खबर गरेको थियो । कार्गोमार्फत […]

चरेश ढुवानीमा विपन्न महिलाको प्रयोग !

गत वैशाख २६ गते नेपालबाट भारत तर्फ लैजाँदै गरेको अवस्थामा २ नेपाली महिला कपिलवस्तुको कृष्णनगर-२ यात्रु गेटबाट १० किलो चरेश सहित पक्राउ परे।...

चरेश ढुवानीमा विपन्न महिलाको प्रयोग !

गत वैशाख २६ गते नेपालबाट भारत तर्फ लैजाँदै गरेको अवस्थामा २ नेपाली महिला कपिलवस्तुको कृष्णनगर-२ यात्रु गेटबाट १० किलो चरेश सहित पक्राउ परे।...

वीरगञ्जमा चरेश सहित २ जना पक्राउ

२७ असोज, वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले साढे ९ किलो अवैध लागु औषध चरेश सहित २ जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का करण राय र राज चौरसिया चरेश सहित पक्राउ परेका हुन् । वीरगञ्ज–८ रेल्वे रोड खण्डबाट बुधबार दिउँसो ९ किलो ५ सय ग्राम चरेस सहित उनीहरुलाई पक्राउ गरिएको वडा प्रहरी […]

चरेश तस्करीको आरोपमा तीन महिला प्रयोग

३० भदौ, वीरगञ्ज । लागु औषध चरेशको ओसार प्रसारमा महिलाको प्रयोग हुन थालेको छ ।  बुधबार पर्साबाट चरेश ओसार प्रसारमा संलग्न रहेको आरोपमा तीन जना महिलालाई पक्राउ गरेको छ । तीनजना मध्ये एक महिलाको साथमा दुधे बच्चा पनि छ । पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–८ बस्ने ४२ वर्षीय कल्पना मोक्तान, ३६ वर्षीय कवितामाया बल र […]

पर्सामा कटुवा पेस्तोलसहित चरेश बरामद

२२ फागुन, वीरगञ्ज । सशस्त्र प्रहरीले पर्साबाट कटुवा पेस्तोल, त्यसमा लाग्ने गोली र चरेश बरामद गरेको छ । छिपहरमाइ गाँउपालिका-५ स्थित सिक्टा नदीको पुल नजिकबाट शनिबार राति कटुवा पेस्तोल, त्यसमा लाग्ने गोली र चरेश बरामद गरेको हो । सशस्त्र प्रहरी निरीक्षक राजेश्वरप्रसाद साह नेतृत्वको टोलीले सिक्टापुल आसपासको क्षेत्रमा गस्तीमा थियो । सशस्त्र प्रहरीलाई देख्ने वित्तिकै […]

च्यवनप्रासको बट्टामा १ सय ८४ किलो चरेश, तीन जना पक्राउ

रत्ननगर १५ माधवपुरका उद्धव अधिकारीले विष्णु पन्तको घर भाडामा लिएर सञ्चालन गरेको गोदाममा चरेश भेटिएको हो ।

टहरोमा चरेश लुकाउँदा एकजना पक्राउ

वाग्लुङ, १७ असार । लागुऔषध चरेश सहित एकजना पक्राउ परेका छन् । निसीखोला गाउँपालिका ६ भिवाङ बस्ने ५६ वर्षीय कुम बहादुर बुढालाई करिब २ केजी २ सय ग्राम अवैध लागूऔषध चरेश सहित बुधबार बेलुका प्रहरीले पक्राउ गरेको हो । कुम बहादुरको घरसँगै जोडिएको टहरोमा चरेश लुकाई राखेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय वाग्लुङ र […]

पर्साबाट १५ किलो चरेश बरामद

२९ चैत, पर्सा । प्रहरीले पर्साबाट लागु औषध चरेश १५ किलो बरामद गरेको छ । कालिकामाई गाउँपालिका– १ तीनडाबियाबाट  प्रहरीले उक्त चरेश बरामद गरेको हो । शनिबार राति ९ बजे गएको प्रहरी टोलीले गँहुको खेतमा २ वटा बोराभित्र लुकाएर राखेको अवस्थामा चरेश बरामद गरेको थियो । चरेश आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय पोखरियामा राखिएको […]