अख्तियारबाट न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाबाट भएको भ्रष्टाचार नियन्त्रण हुने देखिदैन : राप्रपा नेता रावल

काठमाडौं, ४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा केन्द्रीय सदस्य विनय रावलले अहिले काम गरिरहेका अख्तियार दुरूपयोग अनुसन्धान आयागले न्यायपालिका, कार्यपालिका र ब्यवस्थापिकाबाट भएका भ्रष्टाचारहरूलाई नियन्त्रण र कारवाहि गर्ने सामर्थ्य राखेको नदेखिएको बताएका छन्। उनले अख्तियारबाट भ्रष्टाचार नियन्त्रण भएको नदेखिएको र नागरिकको विश्वासपनि फितलो भएको बताएका छन्। उनले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नका […]

सम्बन्धित सामग्री

‘उच्चस्तरीय भ्रष्टाचार नियन्त्रण नागरिक आयोग’ गठन गर्न राप्रपा नेपालको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल)को राष्ट्रिय महाधिवेशन आगामी फागुनमा हुने भएको छ। काठमाडौंमा फागुन ७ देखि ९ गतेसम्म महाधिवेशन चल्नेछ। हालै बसेको राप्रपा नेपालको केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनको मिति तय गरेको नेता सुरेश आचार्यले बताए। समान विचारधारा भएका शक्तिहरूका बीचमा बृहत् राष्ट्रिय मोर्चा बनाउने निर्णय गरेको बैठकले अध्यक्ष कमल थापाद्वारा प्रस्तुत ‘समसामयिक परिस्थिति […]

सबै नेताहरुको सम्पति छानविन गर्नुपर्छ : प्रकाशचन्द्र लोहनी

राप्रपा पूर्व अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले सबै राष्ट्रिय नेताहरुको सम्पत्ति नागरिक आयोग गठन गरि छानविन गर्नुपर्ने बताएका छन् । लोहनीले भ्रष्टाचार नियन्त्रण गर्न राष्ट्रिय सुरक्षाका विषय बाहेक अन्य सबै ठेक्कापट्टा र सरकारी खरिदका निर्णयहरु जनताले हेर्न पाउनुपर्ने समेत बताए । आज काठमाडौंको टोखा नगर कार्य समिति र महानगर वडा नं ९ ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले परराष्ट्र नीति सत्ता जोगाउन नभई राष्ट्र जोगाउन प्रयोग हुनुपर्नेमा जोड दिए । उनले भने, ‘परराष्ट्र नीति सत्ता जोगाउ

राप्रपाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज देशका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै छ । किसानलाई मल, बीउको आपूर्ति, महङ्‍गी, भ्रष्टाचार नियन्त्रण, हिन्दु राष्ट्र, राजसंस्थाको पुनः स्थापना, सङ्घीयताको खारेजीलगायत जनजीविकाका विविध विषय समेटिएको २० बुँदे ज्ञापनपत्र बुझाउने भएको हो । खेतीको सिजनमा पनि किसानले सहज रूपमा मल र बीउ पाएका छैनन् […]

राप्रपाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै, यस्ता छन् माग !

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज देशका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै छ । किसानलाई मल, बीउको आपूर्ति, महङ्‍गी, भ्रष्टाचार नियन्त्रण, हिन्दु राष्ट्र, राजसंस्थाको पुनः स्थापना, सङ्‍घीयताको खारेजीलगायत जनजीविकाका विविध विषय समेटिएको २० बुँदे ज्ञापनपत्र बुझाउने भएको हो । खेतीको सिजनमा पनि किसानले सहज रूपमा मल र बीउ पाएका छैनन् […]

राप्रपाले प्रधानमन्त्रीलाई  ज्ञापनपत्र बुझाउँदै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज देशका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै छ । किसानलाई मल, बीउको आपूर्ती, महङ्‍गी, भ्रष्टाचार नियन्त्रण, हिन्दु राष्ट्र, राजसंस्थाको पुनःस्थापना, सङ्‍घीयताको खारेजीलगायत जनजीविकाका विविध विषय समेटिएको २० बुँदे ज्ञापनपत्र बुझाउने भएको हो । खेतीको सिजनमा पनि किसानले सहज रूपमा मल र बीउ पाएका छैनन् । अर्कोतिर, महङ्‍गी पनि बढेको छ । यहीबेला राजनीतिक एजेन्डासमेत समेटेर ज्ञापन

भ्रष्टाचार नियन्त्रणबाट मात्र समृद्धि कायम हुन्छ : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले मुलुकमा भ्रष्टाचार नियन्त्रण गरेमा मात्र समृद्धि कायम हुने बताउनुभएको छ । विराटनगरको पुष्पलाल चोकमा आज आयोजित पार्टी प्रवेश तथा बृहत् आमसभामा उहाँले राजनीति भनेको राष्ट्रसेवा भएकाले भ्रष्टाचार नगरी जनताको हितमा कार्य गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष लिङ्देनले राप्रपाले भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गरेका कारण स्थानीय पालिकामा विजयी प्रमुख, उपप्रमुखहरूले …

भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाहरु राजनीतिक दलको दबाब र प्रभावमा : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाहरु राजनीतिक दलको दबाब र प्रभावमा रहेर निष्प्रभावी बनेको टिप्पणी गरेका छन् । काठमाडौंमा आज (शुक्रबार) एक कार्यक्रममा उनले देशमा भ्रष्टाचार अत्यन्त विकराल अवस्थामा पुगेको भन्दै राजनीति सङ्कटको चक्रव्यूहमा फसेर सरकार प्रभाविहीन बनेको जिकिर गरेका हुन् । देशलाई सङ्कटबाट मुक्त गर्न ताजा जनादेशमा जानुको विकल्प […]

देशलाई संकटबाट मुक्त गर्न ताजा जनादेशको विकल्प छैनः कमल थापा

काठमाडौँ – राप्रपा नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले देशलाई संकटबाट मुक्त गर्न ताजा जनादेशको विकल्प नरहेको दाबी गरेका छन्। काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले देशमा भ्रष्टाचार अत्यन्त विकराल अवस्थामा पुगेको बताए। अध्यक्ष थापाले भ्रष्टाचार नियन्त्रण गर्ने संस्था राजनीतिक दलको दबाब र प्रभावमा परेर निष्प्रभावी बनेको आरोप लगाए। उनले नेपालको राष्ट्रिय राजनीति संकटको चक्रव्यूहमा […]