राप्रपा पूर्व अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले सबै राष्ट्रिय नेताहरुको सम्पत्ति नागरिक आयोग गठन गरि छानविन गर्नुपर्ने बताएका छन् । लोहनीले भ्रष्टाचार नियन्त्रण गर्न राष्ट्रिय सुरक्षाका विषय बाहेक अन्य सबै ठेक्कापट्टा र सरकारी खरिदका निर्णयहरु जनताले हेर्न पाउनुपर्ने समेत बताए । आज काठमाडौंको टोखा नगर कार्य समिति र महानगर वडा नं ९ ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले परराष्ट्र नीति सत्ता जोगाउन नभई राष्ट्र जोगाउन प्रयोग हुनुपर्नेमा जोड दिए । उनले भने, ‘परराष्ट्र नीति सत्ता जोगाउ