काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाहरु राजनीतिक दलको दबाब र प्रभावमा रहेर निष्प्रभावी बनेको टिप्पणी गरेका छन् । काठमाडौंमा आज (शुक्रबार) एक कार्यक्रममा उनले देशमा भ्रष्टाचार अत्यन्त विकराल अवस्थामा पुगेको भन्दै राजनीति सङ्कटको चक्रव्यूहमा फसेर सरकार प्रभाविहीन बनेको जिकिर गरेका हुन् । देशलाई सङ्कटबाट मुक्त गर्न ताजा जनादेशमा जानुको विकल्प […]