भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाहरु राजनीतिक दलको दवाब र प्रभावमा : अध्यक्ष थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाहरु राजनीतिक दलको दवाब र प्रभावमा रहेर निष्प्रभावी बनेको टिप्पणी गर्नुभएको छ । काठमाडौं शुक्रबार एक कार्यक्रममा उहाँले देशमा भ्रष्टाचार अत्यन्त विकराल अवस्थामा पुगेको भन्दै राजनीति संकटको चक्रब्यूहमा फसेर सरकार प्रभाविहिन बनेको जिकिर गर्नुभयो । देशलाई संकटबाट मुक्त गर्न ताजा जनादेशमा जानुको विकल्प नरहेको थापाको […]

सम्बन्धित सामग्री

देशलाई सङ्कटबाट मुक्त गर्न ताजा जनादेशको विकल्प छैन : अध्यक्ष थापा

काठमाण्डाै – राप्रपा नेपालका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री कमल थापाले देशलाई सङ्कटबाट मुक्त गर्न ताजा जनादेशको विकल्प नरहेको दाबी गर्नुभएको छ ।  आज शुक्रवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले यस्ताे दाबी गर्नुभएको हो । उहाँले देशमा भ्रष्टाचार अत्यन्त विकराल अवस्थामा पुगेको बताउनुभयो । अध्यक्ष थापाले भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाहरू राजनीतिक दलहरूको दबाब र प्रभावमा परेर निष्प्रभावी बनेको आरोप लगाउनुभयो । उहाँले नेपालको राष्ट्रिय राजनीति सङ्कटकाे चक्रव्यूहमा फसेको बताउँदै सरकार प्रभावहीन बनेको ब...