च्याट जीपीटीलाई एजुरे ओपन एआईमा जोड्दै माइक्रोसफ्ट

माइक्रोसफ्टले च्याट जीपीटी (जेनेरेटिभ प्रि ट्रेन्ड ट्रान्सफरमर) लाई क्लाउडमा आधारित एजुरे ओपन एआई सेवामा चाँडै जोड्ने भएको छ । च्याटजीपीटी जीपीटी ३.५ भर्सन आधारित एक विशाल भाषिक मोडेल च्याटबट हो । यसले सामान्यतया छलफल गरे जस्तै अन्तर्क्रिया गर्न सक्छ र मान्छेले कुरा गरे जस्तो नै लाग्ने गर्दछ । पहिले यो प्रणाली सिमित प्रयोगकर्ताका लागि मात्रै उपलब्ध रहेको थियो तर...