नेपाली मिडियाका लागि एआई कम्पनी मालदार होलान् ?

दुई वर्षअघि ओपन एआई कम्पनीको च्याट जिपिटी सफ्टवेयर जारी भएपछि यति तरंग उठ्यो कि केहीले यसलाई इन्टरनेटको नयाँ क्रान्ति भनी घोषणासमेत गरे।

सम्बन्धित सामग्री

ऊर्जा स्रोत खोजीमा एआई कम्पनी

कृत्रिम बौद्धिकता (एआई) प्रविधिका ठुला कम्पनीलाई धेरै ‘कम्युटिङ पावर’ आवश्यक पर्ने हुँदा उनीहरूले पछिल्ला महिनामा यो क्षेत्रमा ठुलो स्तरमा लगानी गरेका छन्।

ऊर्जा स्रोत खोजीमा एआई कम्पनी

कृत्रिम बौद्धिकता (एआई) प्रविधिका ठुला कम्पनीलाई धेरै ‘कम्युटिङ पावर’ आवश्यक पर्ने हुँदा उनीहरूले पछिल्ला महिनामा यो क्षेत्रमा ठुलो स्तरमा लगानी गरेका छन्।

ओपन एआईले सार्वजनिक गर्‍यो नयाँ मोडल जीपीटी ४ ओ, निःशुल्क प्रयोग गर्न सकिने

एआई कम्पनी ओपन एआईले आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ फ्ल्यागशिप मोडल जीपीटी ४ ओ (४o) सार्

एप्पलले खरिद गर्‍यो एआई स्टार्टअप डार्विन एआई, के छ आगामी योजना ?

विश्वकै प्रतिष्ठित प्रविधि कम्पनी एप्पलले क्यानेडियन एआई कम्पनी डार्विनएआई खरिद गरेको छ ।

एआईको आलोचना गर्ने इलनले आफैं खोले एआई कम्पनी

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी काम गर्ने ओपेनएआई कम्पनीमा आफूले भनेजस्तो नभएपछि बिच्किएर हिँडेका अर्बपति इलन मस्कले अन्तत: आफ्नै एआई कम्पनी स्थापना गरेका छन् । अहिलेको चर्चित च्याटबट, च्याटजीपीटी निर्माता ओपेनएआईको विकल्पका रूपमा उनले बुधबार एक्सएआई नामक कम्पनी खोलेका हुन् । कम्पनीबारे शुक्रबार ट्विटर स्पेसमार्फत थप जानकारी दिइने भनिएको छ ।

एलन मस्कले खोले च्याट जीपीटीलाई टक्कर दिन एआई कम्पनी

एजेन्सी । विश्वका नम्बर एक धनाढ्य एलन मस्कले च्याट जीपीटीलाई चुनौति दिन नयाँ कम्पनी सुरु गरेको घोषणा गरेका छन् । टेस्ला, स्पेस एक्सका र ट्विटरका मालिका मस्कले ब्रह्माण्डको वास्तविक प्रकृतिक बुझ्ने लक्ष्यका साथ एक्सएआई नामको कम्पनी सुरु गरेका हुन् । मस्क र उनको टिमले शुक्रबार ट्विटर स्पेस च्याट मार्फत कम्पनीको बारेमा विस्तृत जानकारी दिने बताएका […]

ठूला प्रविधि कम्पनीभन्दा पनि खतरनाक हुनेछन् एआई कम्पनी

केही महिनामै माइक्रोसफ्टले जुन गतिमा च्याटजिपिटीलाई स्थापित गर्‍यो, त्यसले कीर्तिमान कायम गरेको छ । ऊ जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्समा १० अर्ब डलर लगानी गर्ने योजनामा छ ।  टेक जायन्ट त्रय माइक्रोसफ्ट, अल्फाबेट र गुगलले...

एआई कम्पनी शुरु गर्ने योजनामा एलन मस्क, 'च्याट जिपिटीलाई टक्कर दिने'

काठमाडौं । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला (Tesla)का सीईओ एलन मस्क (Elon Musk)ले अब सामाजिक सञ्जाल (Social Media)पछि कृत्रिम बौद्धिकतामा हात हाल्दैछन् । आर्टिफिसियल इन्टेलिजेन्स AI (एआई) च्याट जिपिटी (ChatGPT)लाई टक्कर दिन एआई कम्पनी शुरू गर्ने योजना रहेको उनले बताएका छन् ।  मस्कले नयाँ कम्पनीको नाम  X.AI राखेका छन् । पछिल्लो समय मस्कले एआईको आलोचना गर्दै आएका छन् । यसअघि पनि उनले सामाजिक सञ्जालहरूको खेदो खनेर अन्ततः माइक्रो ब्लगिङ वेबसाइट ट्विटर किनेका थिए ।  नयाँ venture का लागि मस्कले विशेष अनुसन्धानकर्ता र इन्जिनियरहरूको टोली तयार पारिरहेको स्रोतहरूले भनेका छन् । यसका लागि अन्य थुप्रै लगानीकर्ताहरूसँग छलफल भइरहेको छ । मस्क यसअघि नै टेस्ला, अन्तरिक्ष अन्वेषण कम्पनी स्पेस एक्स र ट्विटर इंकका सीईओको छन् । नयाँ कम्पनीमा पनि उनी निर्देशक भूमिकामा रहन सक्ने सञ्चारमाध्यमहरूले भनेका छन् । कम्पनीको मुख्यालय टेक्ससको नेवादामा रहने बताइएको छ । कम्पनीले १० करोड कित्ता विक्रीको लागि अनुमति लिएको बताइएको छ ।  सोही कम्पनीको लागि मस्कले ठूलो संख्यामा ग्राफिक प्रेसेसिङ यूनिट किनेका थिए । उनले नयाँ कम्पनीका लागि आवश्यक विज्ञता निर्माण गर्न कोडर, इञ्जिनियर र अन्य प्राविधिकहरूलाई भर्ती गरेका थिए ।   मस्कले Chat GPT बनाउने कम्पनी माइक्रोसफ्ट समर्थित ओपनएआईलाई टक्कर दिने कम्पनी बनाउने खोजिरहेका छन् । चाखलाग्दो कुरा के हो भने मस्कले ओपनएआईमा १० करोड डलर लगानी गरेका थिए ।  तर पछि उनी कम्पनीबाट बाहिरिए । हालैका महीनामा विश्वभर च्याटजीपीटी, जीपीटी ४ निकै चर्चित बनेको छ । एजेन्सी