आर्टिफिसियल इन्टलिजेन्स (एआई) मा अनुसन्धान गर्ने कम्पनी ओपन एआईले बनाएका गेम बोट मानिसलाई पराजित गर्न सक्ने भएका छन् । सामान्य मानिसले आफ्नो जीवनकालमा खेल्न नसक्ने संख्याका गेम यी बोटले रिइन्फोर्समेन्ट लर्निङ पद्धति अवलम्बन गरी खेलिसकेका छन् ।
काठमाडौं । अर्बपति एलन मस्क फेरि एकपटक चर्चामा छन् । यसपटक उनी च्याट जिपिटीको मातृ कम्पनी ओपन एआईलाई लिएर चर्चामा छन् । वास्तवमा ओपन एआईसँग एलन मस्कको सम्बन्ध निकै पुरानो छ । त्यो सम्बन्ध ओपन एआई कम्पनीको जग राख्नेबेलाकै हो । तर स्टार्टअप स्थापना भएको केही समयपछि उनी ओपएन एआईबाट अलग्गिए । अहिले आएर एलन […]
आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआई अहिले सबै मानिसहरुका लागि निकै काम लाग्ने प्रविधि बनिरहेको छ । मल्टिमिडियाको क्षेत्रमा एआईको प्रयोग अत्यधिक भैरहेको छ । यो क्षेत्रमा एआई टूलको सबैभन्दा धेरै मागचाहिं कन्टेन्ट तथा भिडियोका विषयमा हुने गरेको छ । आम प्रयोगकर्ताको यही मागलाई सम्बोधन गर्नका लागि ओपन एआई कम्पनीले आफ्नो नयाँ टूल सोरा सार्वजनिक गरेको छ […]
एआई च्याटबट च्याट जीपीटीका निर्माता साम अल्टम्यानलाई आफैंले स्थापना गरेको ओपन एआई कम्पनीले बर्खास्त गरेपछि विभिन्न खालका अफवाहहरु फैलिए । तर, माइक्रोसफ्टका सीईओ सत्य नाडेलाले सबै अफवाहहरुमा पूर्ण विराम लगाइदिएका छन् । बर्खास्तगीमा परेका साम अल्टम्यानलाई माइक्रोसफ्ट कम्पनीमा भित्राइएको घोषणा नाडेलाले गरेका छन्। सोमबार दिउँसो एक्समा एक पोस्ट गर्दै नाडेलाले ओपन एआईको नयाँ सीईओ Emmett […]
५ साउन, काठमाडौं । विश्वकै मूल्यवान कम्पनीमध्येको एक एप्पलले आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा पनि हात हाल्दैछ । एप्पलले ओपन एआई तथा गुगल बार्ड एआईलाई टक्कर दिने उद्देश्यसहित एक नयाँ प्लेटफर्म तयार गरिरहेको छ । उक्त नयाँ एआई च्याटबट प्लाटफर्मको नाम एप्पल जीपीटी हुने आंकलन गरिएको छ । ब्लुम्बर्गका अनुसार एप्पल कम्पनीले हाल एप्पल जीपीटी नामक एउटा […]
आर्टिफिसियल इन्टेलिजेन्स च्याटबट च्याट जीपीटीमाथि इटालीले लगाएको प्रतिबन्ध फुकुवा भएको छ । सोसँगै च्याट जीपीटी इटालीमा उपलब्ध भएको ओपन एआई कम्पनीले जनाएको छ। गोपनीयतासम्बन्धी विषयका कारण इटालीको नियामक निकायले च्याट जीपीटीमाथि अस्थायी प्रतिबन्ध लगाएको थियो । तर नियामक निकायको माग पूरा गरेसँगै च्याट जीपीटीमाथि प्रतिबन्ध हटाइएको हो । इटालीको डाटा सुरक्षा निकायले अप्रिल ३० सम्मको […]
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात् कृत्रिम बौद्धिकताको अर्थ पछिल्लो अढाई दशकमा परिवर्तन भइरहेको देखिन्छ । नोभेम्बर २०२२ मा ओपन एआई नामक अमेरिकी कम्पनीले च्याटजिपिटी एआई लन्च गर्यो । त्यसपछि माइक्रोसफ्टले आफ्नो सर्च इन्जिन...
पछिल्ला महिनाहरुलाई भविष्यको प्रक्षेपण गर्न सक्षम अर्थात् प्रेडिक्टिभ आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि मूल धारमा आएको क्षणको रुपमा सम्झना गर्न सकिन्छ । भविष्यको प्रक्षेपण अर्थात् भविष्यवाणी गर्ने अल्गोरिदमहरू दशकौंदेखि प्रयोग हुँदै आएका भए पनि ओपन एआई कम्पनीको च्याट जिपिटी थ्री जस्ता एप्लिकेसनहरू आउनु र माइक्रोसफ्टको बिंग सर्च इन्जिनमा त्यसको तीव्र समायोजन हुनुले प्रयोगकर्तामैत्री आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको ढोका […]
माइक्रोसफ्टले च्याट जीपीटी (जेनेरेटिभ प्रि ट्रेन्ड ट्रान्सफरमर) लाई क्लाउडमा आधारित एजुरे ओपन एआई सेवामा चाँडै जोड्ने भएको छ ।
च्याटजीपीटी जीपीटी ३.५ भर्सन आधारित एक विशाल भाषिक मोडेल च्याटबट हो । यसले सामान्यतया छलफल गरे जस्तै अन्तर्क्रिया गर्न सक्छ र मान्छेले कुरा गरे जस्तो नै लाग्ने गर्दछ ।
पहिले यो प्रणाली सिमित प्रयोगकर्ताका लागि मात्रै उपलब्ध रहेको थियो तर...