बर्खास्त भएका च्याट जीपीटीका सर्जकलाई माइक्रोसफ्टले दियो जागिर

एआई च्याटबट च्याट जीपीटीका निर्माता साम अल्टम्यानलाई आफैंले स्थापना गरेको ओपन एआई कम्पनीले बर्खास्त गरेपछि विभिन्न खालका अफवाहहरु फैलिए । तर, माइक्रोसफ्टका सीईओ सत्य नाडेलाले सबै अफवाहहरुमा पूर्ण विराम लगाइदिएका छन् । बर्खास्तगीमा परेका साम अल्टम्यानलाई माइक्रोसफ्ट कम्पनीमा भित्राइएको घोषणा नाडेलाले गरेका छन्। सोमबार दिउँसो एक्समा एक पोस्ट गर्दै नाडेलाले ओपन एआईको नयाँ सीईओ Emmett […]