प्रधानमन्त्री सरकारी गाडीमा, उपप्रधानमन्त्री लामिछाने निजी गाडीमा निस्किए

संसदबाट विश्वासको मत प्राप्त गर्न असफल भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद भवनबाट निस्किएका छन् ।

सम्बन्धित सामग्री

उपप्रधानमन्त्री लामिछाने र विश्व बैङ्कका देशीय निर्देशक बीच शिष्टाचार भेट

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र विश्व बैङ्कका देशीय निर्देशक फारिस हदाद जेर्भोसबीच शिष्टाचार भेटघाट भएको छ । सोमबार गृह मन्त्रालयमा भएको भेटमा जेर्भोसले नेपालमा सञ्चालनमा रहेका, निर्माणाधीन अवस्थामा रहेका र परियोजना सम्भाव्यता अध्ययन भइरहेका ठूला जलविद्युत् परियोजनाबाट हुन सक्ने विपद् जोखिमलाई दृष्टिगत गर्दै विस्तृत विपद् जोखिम न्यूनीकरण परियोजना र तिनै तहका सरकारका संस्थागत क्षमता …

उपप्रधानमन्त्री लामिछाने र चिनियाँ राजदूत सोङ्‌बीच भेटवार्ता

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग चिनियाँ राजदुत चेन सोङ्‌ले भेटवार्ता गरेका छन् । बुधबार सिंहदरबारमा उनीहरूबीच भेटवार्ता भएको  हो । भेटमा चीन र नेपालबीच कानुन कार्यान्वयनमा सहयोग अभिवृद्धि गर्ने विषयमा विचार आदानप्रदान गरेको राजदुत  सोङ्‌ले जानकारी दिएका छन् ।

सहकारी ठगी प्रकरणमा मेरो संलग्नता छैन : उपप्रधानमन्त्री लामिछाने

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उपप्रधानमन्त्री लामिछानेले सहकारी ठगीमा आफ्नो नाम जोडिए पनि कुनै पनि प्रमाणले त्यसको पुष्टि गर्न नसकेको बताउनुभयो । “सहकारी ठगीको विषयमा केरो नाम छ, तर नाम बाहेक मेरो केही पनि छैन, न […]

कांग्रेस सांसदले भनेको उखानमा एमाले सांसदको नियमापत्ति

७ चैत, काठमाडौं । नेपाली कांग्रेसका सांसद उदयशमशेर जबराले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न गर्ने क्रममा प्रयोग गरेको शब्दप्रति नियमापत्ति गरिएको छ । नेपाली कांग्रेसका सांसद उदयशमशेर राणाले उपप्रधानमन्त्री लामिछाने सहकारीको रकम हिनामिनाका सम्बन्धमा अनुसन्धानको घेरामा रहेको बताए । उनै लामिछाने गृहमन्त्री हुँदा सहकारीको रकम हिनामिनाका सम्बन्धमा निष्पक्ष छानबिन हुन नसक्ने उनको भनाइ छ […]

गृहमन्त्री लामिछानेले मिटरब्याज पीडितलाई सिंहदरबार बोलाए

२७ फागुन, काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आन्दोलरत मिटरब्याज पीडितलाई सिंहदरबारमा बोलाएका छन् । मिटरब्याज पीडितसँग वार्ता गर्न मन्त्रालयले यसअघि सहसचिवको नेतृत्वमा समिति बनाए पनि अहिले उपप्रधानमन्त्री लामिछाने स्वयंले संवाद थालेका हुन् । लामिछानेको सचिवालय स्रोतका अनुसार, छलफलमा वार्ता टोली संयोजक एवं शान्ति सुरक्षा महाशाखा प्रमुख नारायणप्रसाद भट्टराई पनि सहभागी छन् । ‘लामो […]

प्रधानमन्त्री र उपप्रधानमन्त्री लामिछानेबीच भेटवार्ता

शनिबार साँझ प्रधानमन्त्रीलाई भेट्न उपप्रधानमन्त्री लामिछाने बालुवाटार पुगेको उनका प्रेस संयोजक नवराज पाण्डेले नागरिक न्युजलाई जानकारी दिए।उनका अनुसार दुई नेताबीच मन्त्रिपरिषद विस्तारलगायतका विषयमा छलफल भएको छ।...

प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता

३० पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । शनिबार साँझ प्रधानमन्त्रीलाई भेट्न उपप्रधानमन्त्री लामिछाने बालुवाटार पुगेका हुन् । दुई नेताबीच मन्त्रिपरिषद विस्तारलगायतका विषयमा छलफल भएको उनीहरु निकट स्रोतहरुले बताएका छन् । सत्तारुढ दलहरुबीच राष्ट्रिय स्वतन्त्र पार्टीबाट ३ मन्त्री र एक राज्यमन्त्री रहने सहमति भएको नेताहरुले बताएका छन् […]

सरकारको नीति तथा कार्यक्रम छिट्टै सार्वजनिक हुन्छः उपप्रधानमन्त्री लामिछाने

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकलाई सरल र सहजरुपमा सेवा प्रदान गर्ने लक्ष्यका साथ सरकारको साझा नीति तथा कार्यक्रमको अन्तिम तयारी भइरहेको जानकारी दिएका छन् । सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लामिछानेले सरकारमा सहभागी दलका तर्फबाट आज पनि छलफल हुने र अन्तिम रुप दिइने बताए । “सबै दलका साथीहरु आज पनि बस्दै हुनुहुन्छ । उनले […]

सरकारको साझा नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिइँदैछ : उपप्रधानमन्त्री लामिछाने

काठमाडौँ,२१ पुष । सरकारको साझा नीति तथा कार्यक्रम अन्तिम चरणमा पुगेको छ । नागरिकलाई सरल र सहजरुपमा सेवा प्रदान गर्ने लक्ष्यका साथ सरकारको साझा नीति तथा कार्यक्रमको अन्तिम तयारी भइरहेको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिए । सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लामिछानेले सरकारमा सहभागी दलका तर्फबाट आज पनि छलफल हुने र अन्तिम रुप […]