देउवालाई नेम्वाङको जवाफः हामीमाथि भएको भेद्भाव हट्ने वित्तिकै अवरोध खुल्छ

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल एमालेले आफूमाथि सभामुख अग्निप्रसाद सापकोटाले गरेको भेदभाव हट्ने वित्तिकै सदनको अवरोध खुल्ने बताएको छ। आइतबार संसद भवनबाट बाहिरिने क्रममा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूहरुले असमान व्यवाहार भोगिरहेकाले त्यसको अन्त्य भएमा सदनमा चल्ने दिने जवाफ प्रधानमन्त्री शेरबहादुर देउवलाई दिएका हुन्। प्रधानमन्त्री देउवालाई अवरोधका बीच संसद कहिलेसम्म चलाउनु हुन्छ भन्ने […]