डाक्टर केसीको सत्याग्रह कि मूढाग्रह ?

डाक्टर गोविन्द केसीको सत्याग्रहलाई आम मान्छेले सत्य कुराको रक्षा वा पालनाका निम्ति गरिने आग्रह भनेर बुझेका छन् । केही मान्छे र सत्तासीनहरूले जहिल्यै केसीको सत्याग्रहलाई मूढाग्रह र विधिको शासनका विरुद्धको जिद्दी, ढिपी र व्यक्ति सर्वोपरी बन्ने तरिका भनेर आलोचना गरेका छन् । आखिर किन यति धेरै पटक जीवन नै जोखिममा राखेर डाक्टर गोविन्द केसी अड्डी कस्छन् ? के मेडिकल साहु र प्राइभेट अस्पतालका सञ्चालकहरूले भनेझैँ केसी आफैँ मेडिकल माफिया हुन् ? नेपाली विद्यार्थी विदेश तस्करी गर्नेसँग मिलेर नेपालको मेडिकल श

सम्बन्धित सामग्री

डा.गोविन्द केसीले आजदेखि तीन दिने सत्याग्रह सुरु गर्ने

काठमाडौँ-डा.गोविन्द केसीले आजदेखि तीन दिने सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन्। शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले तीन दिने सत्याग्रको घोषणा गरेका हुन्। उनले सरकारले गरेका सहमति कार्यान्वयन नगरेको भन्दै शुक्रवार साँझ ५ बजेबाट सत्याग्रह सुरु गर्ने बताए। केसीले विगत लामो समयदेखि मुद्दाहरु उठाएर सत्याग्रह बसेपनि सरकारले माग पूरुा नगरेको आरोप लगाएका छन्। केसीले भने,‘यो […]

सरकारका प्रतिनिधिसँगको छलफलपछि डा गोविन्द केसीद्वारा घोषित सत्याग्रह स्थगित

डा गोविन्द केसीले आज(शुक्रबार) देखि गर्ने भनेको सत्याग्रह स्थगित भएको छ। सरकारका प्रतिनिनिधिसँगको छलफलमा आफ्ना माग तीन महिनाभित्र सम्बोधन गर्ने भनेपछि सत्याग्रह हाललाई स्थगित भएको डा केसीले जनाएका छन्।

कथाकार लाकोजूको ‘सत्याग्रह’ बजारमा

कथाकार सूर्यप्रसाद लाकोजूको कथासंग्रह ‘सत्याग्रह’ बजारमा आएको छ। नेपालको राजनीतिमा चैत्र महिनाको महत्त्व ठूलो रहेकाले कथा यही महिना प्रकाशन गरेको कथाकार लाकोजूको भनाइ छ।...

कथाकार लाकोजूको ‘सत्याग्रह’ बजारमा

कथाकार सूर्यप्रसाद लाकोजूको कथासंग्रह ‘सत्याग्रह’ बजारमा आएको छ। नेपालको राजनीतिमा चैत्र महिनाको महत्त्व ठूलो रहेकाले कथा यही महिना प्रकाशन गरेको कथाकार लाकोजूको भनाइ छ।...

प्रधानमन्त्री देउवाको गृह प्रदेशमा गोविन्द केसीको २०औँ सत्याग्रह शुरु

धनगढी : कैलालीको धनगढी पुगेका चिकित्सा शिक्षासम्बन्धी अभियन्ता प्राडा गोविन्द केसीले आफ्नो २०औँ सत्याग्रह शुरु गरेका छन्। धनगढीको एलएनचोकस्थित कृष्ण मन्दिरको धर्मशालामा केसीले ६ बुँदे मागसहित सत्याग्रह शुरु गरेका हुन्।डा केसीले आफ्नो माग पूरा गर्न सरकारलाई २ साता (भदौ २८) सम्मको अल्टिमेटम दिएका थिए। तर आफ्ना मागप्रति प्रधानमन्त्रीले बेवास्ता गरेकाले प्रधानमन्त्रीकै गृहप्रदेशमा सत्याग्रह गर्ने निर्णयमा पुगेको केसीले बताए।‘प्रधानमन्त्रीकै गृह क्षेत्रमा सत्याग्रह बसेपछि माग सम्बोधन हुन्छ

डा. केसीले धनगढीमा सुरु गरे २० औँ सत्याग्रह

धनगढी – चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीस्थित गीता सत्संग भवनमा सत्याग्रह सुरु गरेका छन्। उनले साँझ ५ बजेदेखि २०औँ सत्याग्रह सुरु गरेका हुन्। सत्याग्रह सुरु गर्नुअघि डा. केसीले सत्याग्रह स्थलमै पत्रकार सम्मेलन गरी आफ्ना मागसहित सत्याग्रह सुरु गरेको जानकारी दिए। डा. केसीले आफ्नो माग पूरा गर्न सरकारलाई दुई साताको […]

धनगढीमा डा. केसीको सत्याग्रह सुरु, यी हुन् केसीका ६ बुँदे माग

काठमाडौँ । चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा.गोविन्द केसीले धनगढीको एलएनचोकस्थित कृष्णमन्दीरमा सत्याग्रह सुरु गरेका छन् । केसीका सहयोगी अमृत जैसीका अनुसार डा.केसीले कृष्णमन्दिरको धर्मशालामा सत्याग्रह सुरु गरेका हुन् । प्रहरीले बस्न नदिनेभन्दै यसअघि केसीले सत्याग्रहको स्थान सार्वजनिक गरेका थिएनन् । आफ्ना मागप्रति प्रधानमन्त्रीले बेवास्ता गरेकाले प्रधानमन्त्रीकै गृहक्षेत्रमा सत्याग्रह गर्ने निर्णयमा पुगेको केसीले बताए । केसीले […]

डा. केसी सत्याग्रह बस्ने तयारीमा

धनगढी । डा. गोविन्द केसी धनगढीमा सत्याग्रह बस्ने तयारीमा हुनुहुन्छ । चिकित्सा शिक्षा अभियन्ता प्रा.डा. गोविन्द केसी २०औँ सत्याग्रह बस्न धनगढी पुग्नुभएको छ । केसी सोमबार साँझ ५ बजेदेखि २०औँ सत्याग्रह बस्ने जनाइएको छ । डा. केसीले आफ्नो माग पूरा गर्न सरकारलाई दुई साता अल्टिमेटम दिनुभएको थियो । डा. केसीले ‘हिजोसम्म सरकारको तर्फबाट माग सम्बोधन […]

डा. गोविन्द केसीले आज साँझबाट सत्याग्रह सुरु गर्ने

काठमाडौँ- चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आज साँझबाट सत्याग्रह सुरु गर्ने भएका छन् । चिकित्सा शिक्षा सुधारका ७ बुँदे माग राखी साँझ ५ बजेदेखि सत्याग्रह सुरु गर्न लागेको डा.केसी निकट स्रोतले बताएको छ । सत्याग्रह सुरु गर्न डा. केसी धनगढी जाँदै छन् ।

फेरि सत्याग्रह थाल्ने डा. केसीको चेतावनी

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले फेरि सत्याग्रह थाल्ने चेतावनी दिएका छन् । यसअघि सरकारसँग भएकामध्ये कतिपय सम्झौता कार्यान्वयन नभएको भन्दै डा.केसीले माग पूरा नभए सत्याग्रह थाल्ने बताएका हुन् ।‘यही अवस्था अर्को पाँच वर्ष पनि दोहोरिने हो भने देशको स्वास्थ्य प्रणाली पूर्ण रुपमा धराशायी हुने निश्चित भएकाले आसन्न स्थानीय र त्यसपछिको प्रादेशिक तथा आम चुनावमा पार्टीहरूको सही प्राथमिकता सुनिश्चित गर्नु अनिवार्य बनेको छ’ उनले भनेका छन्, ‘त्यसैले देशको स्वास्थ्य प्रणालीम