भारतीय स्थल सेनाका सेना प्रमुख नेपालमा

काठमाडौं : भारतीय स्थल सेनाका प्रमुख मनोज पांडे नेपाल आइपुगेका छन्। आइतबार दिउँसो पौने त्रिभुवन विमानस्थल आइपुगेको पांडेको टिमलाई स्वागत गर्न नेपाली सेनाका रथी श्री बालकृष्ण कार्की विमानस्थलको भिआइपी कक्षमै पुगेका थिए।प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उनी नेपाल आएका हुन्। पांडे पाँचदिने भ्रमणका लागि नेपाल आएका हुन्। भ्रमणका क्रममा उनले उनले प्रधानसेनापति शर्मासँग भेटघाट एवं छलफल, भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोगस्वरूप प्रदान गरिने विविध सामग्रीको हस्तान्तरण कार्य

सम्बन्धित सामग्री

प्रधानसेनापति शर्मा र भारतीय सेना प्रमुख पाण्डेबीच भेटवार्ता

काठमाडौँ – प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय स्थल सेना प्रमुख मनोज पाण्डेबीच भेटवार्ता भएको छ। सैनिक मुख्यालय जङ्गी अड्डामा भेटवार्ता भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले बताएका छन्। भेटवार्तामा दुई देशका सेना प्रमुखबीच द्विपक्षीय हित, सैन्य सहयोग लगायतका विषयमा छलफल भएको जनाइएको छ। नेपालको पाँच दिने भ्रमणको सिलसिलामा भारतीय स्थल सेना प्रमुख पाण्डे […]

भारतीय स्थल सेना प्रमुख पांडे आज नेपाल आउँदै

काठमाडौं : भारतीय स्थल सेनाका प्रमुख मनोज पांडे आज नेपाल आउँदै छन्। प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उनी नेपाल आउनल लागेका हुन्। पांडे पाँचदिने भ्रमणका लागि नेपाल आउन लागेका हुन्। भ्रमणका क्रममा उनले उनले प्रधानसेनापति शर्मासँग भेटघाट एवं छलफल, भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोगस्वरूप प्रदान गरिने विविध सामग्रीको हस्तान्तरण कार्यक्रमलगायत कमान्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरूसँग अन्तरक्रिया र मध्य कमान्ड हेडक्वार्टरको भ्रमण गर्नेछन्। राष्ट्रपति विद्यादेव

भारतीय सेनाप्रमुख असोज १९ मा नेपाल आउँदै

भारतीय स्थल सेना प्रमुख मनोज पाण्डे भदौ १९ गते नेपाल आउने भएका छन्। उनी नेपाली सेनाको निमन्त्रणामा चार दिने भ्रमणका शिलशिलामा नेपाल आउन लागेको नेपाली सेनाले जनाएको छ।...

[अपडेट] भारतीय सेना प्रमुख रावत सवार हेलिकप्टर दुर्घटना, १३ जनाको मृत्यु

न्युज अफ नेपाल, काठमाडौं । भारतीय स्थल सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटना भएको छ । भारतको निलगिरीस्थित कन्नुरमा दुर्घटना हुँदा १३ जनाको मृत्यु पुष्टि भएको छ । घाइते १ जनाको उद्धारपछि उपचार भइरहेको छ । उद्धार गरेर उपचार भइरहेका व्यक्तिको परिचय खुलाइएको छैन । हेलिकप्टरमा रावत र उनकी पत्नीसहित १४ जना सवार थिए […]

भारतीय सेना प्रमुख सवार हेलिकप्टर दुर्घटना, ११ जनाको मृत्यु

न्युज अफ नेपाल, काठमाडौं । भारतीय स्थल सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटना भएको छ । भारतको निलगिरीस्थित कन्नुरमा दुर्घटना हुँदा ११ जनाको मृत्यु पुष्टि भएको छ ।  अन्य ३ जनाको उद्धारपछि उपचार भइरहेको छ । उद्धार गरेर उपचार भइरहेका व्यक्तिको परिचय खुलाइएको छैन । हेलिकप्टरमा रावत र उनकी पत्नीसहित १४ जना सवार थिए […]

नरवणेको भ्रमणले नेपाल–भारत सम्बन्ध सुध्रिएला ?

काठमाडौं : भारतीय स्थल सेना प्रमुख मनोजमुकुन्द नरवणेको नेपाल भ्रमणले नेपाल–भारतबीच निम्तिएको पछिल्लो विवाद सुल्झाउन महत्वपूर्ण भूमिका खेल्ने विश्लेषण भइरहेका छन्। यतिखेर भारतीय सेना प्रमुखको नेपाल भ्रमण र विवादास्पद बनेको भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग प्रधानमन्त्री केपी शर्मा ओलीको भेटले न…

जङ्गी अड्डामा नरवणेले रोपे ओखरको बिरूवा

भारतीय स्थल सेना अध्यक्ष मनोजमुकुन्द नरवणेले बिहीबार सैनिकमञ्च टुँडिखेलमा रहेको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गरेका छन् । यस लगत्तै उनी सैनिक मुख्यालय जङगीअड्डामा आयोजित समारोहमा सहभागि भए । सो अवसरमा नेपाली सेनाको एक ...

भारतले तोक्यो सेना प्रमुख नरभानेको नेपाल भ्रमणको मिति

११ कात्तिक, काठमाडौं । भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने नोभेम्बर ४ तारिखमा नेपाल आउने भएका छन् । उनी तीन दिने नेपाल भ्रमणका लागि आउन लागेका हुन् । ‘उनको भ्रमणको यो मिति भारतीय पक्षले तोकेको …