भारतीय सेना प्रमुख सवार हेलिकप्टर दुर्घटना, ११ जनाको मृत्यु

न्युज अफ नेपाल, काठमाडौं । भारतीय स्थल सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटना भएको छ । भारतको निलगिरीस्थित कन्नुरमा दुर्घटना हुँदा ११ जनाको मृत्यु पुष्टि भएको छ ।  अन्य ३ जनाको उद्धारपछि उपचार भइरहेको छ । उद्धार गरेर उपचार भइरहेका व्यक्तिको परिचय खुलाइएको छैन । हेलिकप्टरमा रावत र उनकी पत्नीसहित १४ जना सवार थिए […]