भारतीय स्थल सेना अध्यक्ष मनोजमुकुन्द नरवणेले बिहीबार सैनिकमञ्च टुँडिखेलमा रहेको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गरेका छन् ।
यस लगत्तै उनी सैनिक मुख्यालय जङगीअड्डामा आयोजित समारोहमा सहभागि भए । सो अवसरमा नेपाली सेनाको एक ...
काठमाडौँ : संयुक्त राज्य अमेरिकाका सेना कमाण्डर जनरल चार्ल्स ए फ्ल्यानले नेपाली सेनाको हेडक्वार्टर जङ्गी अड्डाको भ्रमण गरेका छन्।जेठ २६ गतेदेखि नेपालको औपचारिक भ्रमणमा रहेका जनरल फ्ल्यानले आज जङ्गी अड्डाको भ्रमण गरेका हुन्। उनको सम्मानमा जङ्गी अड्डा परिसरमा नेपाली सेनाले सम्मान गारत अर्पण गर्दै नेपाली सेनाको सैन्य सञ्चालन गतिविधिका बारेमा प्रस्तुतीकरण गरेको थियो।सोही क्रममा, उनले प्रधान सेनापति महारथी प्रभुराम शर्मासँग भेटघाट गरेका छन्। भेटघाटका क्रममा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका
काठमाडौँ- नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि पाकिस्तानी राजदूत अदनान जाभेद खानबीच बुधबार भेटवार्ता भएको छ। सैनिक जङ्गी अड्डा पुगेर जाभेदले प्रधानसेनापति शर्मालाई भेटेका थिए। आपसी हित र द्विपक्षीय सहयोग आदान–प्रदानका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।
सैनिक मुख्यालय जंगीअड्डामा ‘जङ्गी अड्डा सुरक्षा तथा व्यवस्थापन केन्द्र’ सञ्चालनमा ल्याइएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले आइतबार आयोजित समारोहमा उक्त केन्द्रको उद्घाटन गरेका हुन्
प्रधान सेनापति पूर्णचन्द्र थापाले आज जङ्गी अड्डा भवनमा हालसालै स्थापना गरिएको ‘जङ्गी अड्डा सुरक्षा तथा व्यवस्थापन केन्द्र’को समुद्घाटन गरेका छन् ।
सो केन्द्रबाट जङ्गी अड्डा भवन तथा परिसर ईलाकामा २४ सै घण्टा डिजिटल मोनिटरिङ तथा सर्भिलेन्स गरी जङ्गी अड्डाको सुरक्षा व्यवस्थालाई थप सुदृढ तथा व्यवस्थित गरिएको सेनाले जनाएको छ ।
यस्तै बन्दोवस्ती तथा विपदको अवस्थामा छिटो सूचना प्राप्त गर्न सकिने व्यवस्था समेत गरिएको जनाइएको छ ।
प्रधान सेनापति पूर्णचन्द्र थापाले आज जङ्गी अड्डा भवनमा हालसालै स्थापना गरिएको ‘जङ्गी अड्डा सुरक्षा तथा व्यवस्थापन केन्द्र’को समुद्घाटन गरेका छन् । सो केन्द्रबाट जङ्गी अड्डा भवन तथा परिसर ईलाकामा २४ सै घण्टा डिजिटल मोनिटरिङ तथा सर्भिलेन्स गरी जङ्गी अड्डाको सुरक्षा व्यवस्थालाई थप सुदृढ तथा व्यवस्थित गरिएको सेनाले जनाएको छ । यस्तै बन्दोवस्ती तथा विपदको अवस्थामा छिटो सूचना प्राप्त गर्न सकिने व्यवस्था समेत गरिएको जनाइएको छ ।