प्रधानसेनापति शर्मा र भारतीय सेना प्रमुख पाण्डेबीच भेटवार्ता

काठमाडौँ – प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय स्थल सेना प्रमुख मनोज पाण्डेबीच भेटवार्ता भएको छ। सैनिक मुख्यालय जङ्गी अड्डामा भेटवार्ता भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले बताएका छन्। भेटवार्तामा दुई देशका सेना प्रमुखबीच द्विपक्षीय हित, सैन्य सहयोग लगायतका विषयमा छलफल भएको जनाइएको छ। नेपालको पाँच दिने भ्रमणको सिलसिलामा भारतीय स्थल सेना प्रमुख पाण्डे […]