भारतीय स्थल सेना प्रमुख पांडेले आज नेपाली सेनाको ‘मानार्थ महारथी’को दर्ज्यानी चिह्न पाउने

काठमाडौँ – पाँच दिने नेपाल भ्रमणका रहेका भारतीय स्थल सेनाका प्रमुख मनोज पांडेले आज नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न पाउने भएका छन्। शीतलनिवासमा दिउँसो ३ बजे हुने कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पांडेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी प्रदान गर्ने कार्यक्रम रहेको छ। नेपाल र भारतबीच सन् १९५१ देखि एकअर्का देशको सेना प्रमुखलाई मानार्थ महारथीको […]