भारतीय स्थल सेना प्रमुख पांडे आज नेपाल आउँदै

काठमाडौं : भारतीय स्थल सेनाका प्रमुख मनोज पांडे आज नेपाल आउँदै छन्। प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उनी नेपाल आउनल लागेका हुन्। पांडे पाँचदिने भ्रमणका लागि नेपाल आउन लागेका हुन्। भ्रमणका क्रममा उनले उनले प्रधानसेनापति शर्मासँग भेटघाट एवं छलफल, भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोगस्वरूप प्रदान गरिने विविध सामग्रीको हस्तान्तरण कार्यक्रमलगायत कमान्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरूसँग अन्तरक्रिया र मध्य कमान्ड हेडक्वार्टरको भ्रमण गर्नेछन्। राष्ट्रपति विद्यादेव

सम्बन्धित सामग्री

भारतीय सेनाप्रमुख असोज १९ मा नेपाल आउँदै

भारतीय स्थल सेना प्रमुख मनोज पाण्डे भदौ १९ गते नेपाल आउने भएका छन्। उनी नेपाली सेनाको निमन्त्रणामा चार दिने भ्रमणका शिलशिलामा नेपाल आउन लागेको नेपाली सेनाले जनाएको छ।...