एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष कांग्रेसमा प्रवेश

बैतडी : नेकपा एमालेबाट निर्वाचित बैतडीको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुष्मा चन्दले नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन्। गएको स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित उपाध्यक्ष चन्दले बिहीबार कांग्रेसमा प्रवेश गरेकी हुन्।नेपाली कांग्रेसले शिवनाथको सुल्लेखानमा आयोजना गरेको आमसभामा चन्दले एमाले परित्याग गरेर कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले जानकारी दिए। चन्दलाई कांग्रेसका केन्द्रीय सहमहामन्त्री बद्री पाण्डेयले सदस्यता दिएर पार्टीमा स्वागत गरेका छन्। यस्तै

सम्बन्धित सामग्री

सिरहाको औरही गाउँपालिकाकी उपाध्यक्ष कांग्रेसमा प्रवेश

जनकपुरधाम – सिरहाको औरही गाउँपालिकाकी उपाध्यक्ष नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । जसपामा व्यक्तिवाद हाबी भएको भन्दै गाउँपालिका उपाध्यक्ष सीता कुमारी यादव कांग्रेस प्रवेश गरेकी हुन् । कांग्रेस जिल्ला सभापति रामचन्द्र यादवले फूलमाला र अबिर लगाएर यादवलाई कांग्रेस प्रवेश गराएका हुन् । यादवले पार्टी प्रति आफू ईमान्दारी, बफादारी र कर्तव्यनिष्ठ भएर काम गर्दै आएकोमा जसपा […]

शिवनाथ गाउँपालिका उपाध्यक्ष चन्द कांग्रेसमा प्रवेश

बैतडीको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुष्मा चन्द नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । उपाध्यक्ष चन्दलाई कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले बिहीबार सदस्यता प्रदान गर्दै कांग्रेसमा स्वागत गरेका हुन् ।

एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष कांग्रेसमा प्रवेश

नेपाली कांग्रेसले शिवनाथको सुल्लेखानमा आयोजना गरेको आमसभामा चन्दले एमाले परित्याग गरेर कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले जानकारी दिनुभयो ।

नेकपा एसकी अर्घाखाची सहइन्चार्ज तथा गाउँपालिका उपाध्यक्ष गौतम कांग्रेसमा प्रवेश

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य तथा पाणिनी गाँपालिका उपाध्यक्ष लक्ष्मी गौतम नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । गौतम नेकपा एसको अर्घाखाची जिल्ला सहइन्चार्ज समेत थिइन् । सोमवार कांग्रेस महामन्त्री गगन थापाले गौतमलाई कांग्रेसमा स्वागत गरेका हुन् । उनले एमाले विभाजनपछि नेकपा एस रोजेकी थिइन् । पार्टी प्रवेश कार्यक्रममा कांग्रेस नेता पुष्पा भुसाल, सन्जय […]

एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष कांग्रेसमा प्रवेश

गाउँपालिका महासंघको केन्द्रीय सदस्य समेत रहेकी गौतम एमाले भित्र प्रभावशाली नेतृका रुपमा स्थापित थिइन्। पछिल्लो समय उनले नेकपा(एकीकृत समाजवादी) रोजेको चर्चा थियो।...

पाणिनी गाउँपालिका उपाध्यक्ष गौतम कांग्रेसमा प्रवेश

अर्घाखाँची । एमालेबाट पाणिनी गाउँपालिका उपाध्यक्षमा निर्वाचित लक्ष्मी गौतम नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । कांग्रेस पाणिनी गाउँसमितिले सोमबार दुर्गाफाँटमा आयोजना गरेको एक कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापाले गौतमलाई पार्टी प्रवेश गराएका हुन् । गाउँपालिका महासंघको केन्द्रीय सदस्यसमेत रहेकी नेतृ गौतमले एमाले विभाजन हुँदा नेकपा एसको पक्षमा सनाखत गरेकी थिइन् । गौतमसँगै नेकपा एसमा सनाखत […]

पाणिनी गाउँपालिका उपाध्यक्ष गौतम कांग्रेसमा प्रवेश

बुटवल : अर्घाखाँचीको पाणिनी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी गौतम नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन्।  सोमवार दुर्गाफाँटमा आयोजित एक कार्यक्रममा नेकपा एमालेबाट निर्वाचित उपाध्यक्ष गौतम सहित दुईसय जना कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस पाणिनी गाउँपालिका सभापति तुल्सिराम पौडेलले बताए। पार्टी प्रवेश तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्न नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा सोमवार बिहान हेलिकप्टरबाट…

पाणिनी गाउँपालिका उपाध्यक्ष एमाले छाडेर कांग्रेसमा प्रवेश

अर्घाखाँची – २०७४ सालको पालिका चुनावमा अर्घाखाँचीको पाणिनी गाउँपालिकामा एमालेबाट उपाध्यक्षमा निर्वाचित लक्ष्मी गौतम नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।  नेपाली कांग्रेस पाणिनी गाउँपालिकाले आज साेमवार दुर्गाफाँटमा गरेकोे आमसभा कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गाैतमसहित अन्यलाई पार्टीमा प्रवेश गराउनुभएको हो । गौतम गाउँपालिका महासङ्घको केन्द्रीय सदस्यसमेत हुनुहुन्छ । नेकपा एमाले, नेकपा माओवादीका केही नेता/कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।  यस आमसभामा महामन्...

एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष कांग्रेस प्रवेश

नेकपा एमालेबाट निर्वाचित पाणिनी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गौतम नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्। गौतमलाई कांग्रेस महामन्त्री गगन थापाले पार्टी प्रवेश गराएका हुन्। कांग्रेस पाणिनी गाउँपालीकाका अनुसार गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमसहित करिब...