कांग्रेसमा क्रान्ति

थापा र शर्मा जोडी विजयी हुँदै गर्दा कार्यकर्ताले लगाएको नारा यथार्थ हो– ‘कांग्रेसमा क्रान्ति गगन–विश्वप्रकाश महामन्त्री।’...

सम्बन्धित सामग्री

युवा ढुकढुकीको लोकतन्त्र

नेपालको शासन सत्ता कब्जा गरेर १०४ वर्षसम्म नेपाली नागरिकलाई ‘रैती’ बनाएको जहानियाँ राणा शासनविरुद्ध क्रान्तिको बिगुल समाउँदा महामानव बिपी कोइराला ३६ वर्षका तन्नेरी थिए । आफू जस्ता युवालाई उनले ‘तरुण’ भन्थे । नेपाली कांग्रेसमा पछि मात्रै गठन भएको बिपी परिकल्पनाको त्यही आयाम थियो । राणातन्त्र अन्त्य गर्ने क्रान्तिको नेतृत्व गरेर सफल भएपछि बिपी ३६ वर्षमै गृहमन्त्री बने । इतिहासका अझ अघिल्ला पाना पल्टाउने हो भने तन्नेरी वयहरू ज्यानमा खेल्दै गर्दा २० वर्षमै त्यो बेला पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियान सुरु गरिसकेका थिए । नेपालमा राणा शासनविरुद्ध मात्रै होइन त्यो बेला विश्वका धेरै राष्ट्रमा बिपीकै उमेरका समकालीनले क्रान्ति अनि राष्ट्रको नेतृत्व गरिरहेका थिए । विश्वमा चलिरहेको प्रजातान्त्रि

गगन र विश्वप्रकाशका पक्षमा कांग्रेस केन्द्रीय कार्यालयमा नाराबाजी

काठमाडौँ- कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएपछि केन्द्रीय कार्यालय सानेपा यी दुई युवा नेताहरुको पक्षमा नाराबाजी भइरहेको छ। नेता तथा कार्यकर्ताहरुले ‘नेपाली कांग्रेसमा क्रान्ति: दुई तिहाइको महामन्त्री’ भन्दै नारा लगाइरहेका छन्। विश्वप्रकाश शर्मालाई नेता तथा कार्यकर्ताहरुले बधाई दिइरहेका छन् भने गगन पनि केहीबेरमै पार्टी कार्यालय पुग्न लागेको जानकारी प्राप्त भएको छ। कांग्रेसमा […]