कांग्रेसमा क्रान्ति

थापा र शर्मा जोडी विजयी हुँदै गर्दा कार्यकर्ताले लगाएको नारा यथार्थ हो– ‘कांग्रेसमा क्रान्ति गगन–विश्वप्रकाश महामन्त्री।’...

सम्बन्धित सामग्री

गगन र विश्वप्रकाशका पक्षमा कांग्रेस केन्द्रीय कार्यालयमा नाराबाजी

काठमाडौँ- कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएपछि केन्द्रीय कार्यालय सानेपा यी दुई युवा नेताहरुको पक्षमा नाराबाजी भइरहेको छ। नेता तथा कार्यकर्ताहरुले ‘नेपाली कांग्रेसमा क्रान्ति: दुई तिहाइको महामन्त्री’ भन्दै नारा लगाइरहेका छन्। विश्वप्रकाश शर्मालाई नेता तथा कार्यकर्ताहरुले बधाई दिइरहेका छन् भने गगन पनि केहीबेरमै पार्टी कार्यालय पुग्न लागेको जानकारी प्राप्त भएको छ। कांग्रेसमा […]