“कांग्रेसमा राष्ट्रपतिलाई तपाईं भन्ने सभ्यता छैन्”

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिलाई ‘तिमी’ भनेको भन्दै आपत्ति जनाएका छन् । शनिबार बालुवाटारमा एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कांग्रेसमा राष्ट्रपतिलाई तपाईं भन्ने सभ्यता नरहेको बताए । ओलीले भने ‘आज प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाजीको औपचारिक वक्तव्य हेरेँ । राष्ट्रपतिलाई तपाईं भन्ने सभ्यता नेपाली कांग्रेसमा... The post “कांग्रेसमा राष्ट्रपतिलाई तपाईं भन्ने सभ्यता छैन्” appeared first on Purbeli News.

सम्बन्धित सामग्री

देउवाले राष्ट्रपतिलाई ‘तिमी’ भने भन्दै किन रिसाए प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिलाई ‘तिमी भनेको’ भन्दै असन्तुष्टि पोखेका छन् । ‘कांग्रेसमा राष्ट्रपतिलाई तपाईं भन्ने सभ्यता नरहेको’ बताउँदै ओलीले ‘सानालाई स्नेह र ठूलालाई आदर सम्मान गर्ने नेपालीको मर्यादा भएको’ पनि उल्लेख गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार आयोजित कार्यक्रममा ओलीले ‘सभापतिको तहबाट राष्ट्रपतिको सम्बन्धमा बोलिएको […] The post देउवाले राष्ट्रपतिलाई ‘तिमी’ भने भन्दै किन रिसाए प्रधानमन्त्री appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

राष्ट्रपतिलाई तपाईं भन्‍ने सभ्यता कांग्रेसमा रहेन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिलाई ‘तिमी’ भनेको भन्दै आपत्ति जनाएका छन् ।

देउवाप्रति ओलीको कटाक्ष : राष्ट्रपतिलाई तपाईंसम्म भन्ने सभ्यता रहेन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रयोग गरेको भाषाप्रति कटाक्ष गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले शनिबार विहान देउवाले जारी गरेको औपचारिक वक्तव्यमा प्रयोग भएको भाषाप्रति कटाक्ष गरेका हुन्।मैले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीको औपचारिक वक्तव्य हेरेँ राष्ट्रपतिलाई तपाईंसम्म भन्ने सभ्यता नेपाली कंग्रेसमा रहेन। सभापतिको तहबाट राष्ट्रपतिलाई बोलिएको भाषा तिमी, उनी, यसो गरिन

राष्ट्रपतिलाई ‘तपाईँ’ नभनेको भन्दै देउवाप्रति ओलीको आक्रोश

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिलाई प्रयोग गरेको भाषाप्रति आपत्ति जनाएका छन् । शनिवार बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘मैले आज प्रमुख प्रतिपक्षी दलका नेता नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवाजीको औपचारिक वक्तव्य हेरेँ, राष्ट्रपतिलाई तपाईँसम्म भन्ने सभ्यता नेपाली काँग्रेसमा रहेन, सभापतीको तहबाट । राष्ट्रपतिको सम्बन्धमा गरिएको भाषा […]

देउवाबारे प्रधानमन्त्रीको टिप्पणी : राष्ट्रपतिलाई तपाईंसम्म भन्ने सभ्यता रहेन

८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रयोग गरेको भाषाप्रति आप्पत्ति जनाएका छन् । शनिबार बालुवाटारमा आयोजित बुद्धिबहादुर रायमाझीको ‘पञ्चायती जेलमा १३ वर्ष’ नामक पुस्तक बिमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले जसले लोकतन्त्र मान्दैन, उनीहरुले आफूलाई लोकतन्त्रको हिमायती बनेर नक्कली कुरा गरिहेको बताए । देशलाई अराजकता र असभ्यतातिर लैजान […]

देउवाले राष्ट्रपतिलाई ‘तपाईं’ नभनेको भन्दै ओलीको आक्रोश

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसले राष्ट्रपतिलाई तपाईँ भनेर सम्बोधन नगरेको भन्दै आक्रोश पोखेका छन् । आज काँग्रेस सभापति शेरबहादुर देउवाले जारी गरेको वक्तव्यको भाषाप्रति असन्तुष्टि जनाउँदै उनले ‘राष्ट्रपतिलाई तपाई समेत भन्ने सभ्यता नेपाली काँग्रेसमा रहेनछ’ भन्दै कटाक्ष गरे । बुद्धिबहादुर रायमाझीको १६ वर्षे जेल जीवनको पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले राष्ट्रपतिको सम्बन्धमा देउवाको विज्ञप्तिमा प्रयोग गरिएको भाषामा ‘तिमी, गरिन्’ भन्ने

राष्ट्रपतिलाई तपाईं भन्नेसम्म सभ्यता कांग्रेससँग छैन : केपी ओली

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिवार जारी गरेको प्रेस विज्ञप्तिको भाषाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित बुद्धिबहादुर रायमाझीको १६ वर्षे जेल जीवनको पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै ओलीले देउवाको विज्ञप्तिमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई तपाईं नभनिएकोमा असन्तुष्टि व्यक्त गरे । ‘विज्ञप्तिमा तिमी, उनी, यसो गरिन्, यस्तो भाषा बोलिएको छ,’ ओलीले भने, ‘जनताका छोराछोरी सम्मानित पदमा पुगे भने सम्मान गर्नु हुँदैन भन्ने ठान्छन्, असभ्य तर...