मन्त्री र निवर्तमान सांसद नै पराजित

बहालवाला मन्त्री, पूर्वसभामुख, पूर्वमन्त्री, पूर्वसांसदहरूले हार व्यहोरेका छन्। २०७४ सालमा चुनाव जितेर संसद्मा रहेका सांसदहरूले नयाँ उम्मेदवारसँग हार्नुपरेको छ।...

सम्बन्धित सामग्री

कांग्रेस महासमिति निर्वाचन : एक पूर्व मन्त्री र तीन पूर्व सांसद पराजित

डोटी । नेपाली कांग्रेस महासमिति सदस्यमा चुनाव लडेका एक पूर्व मन्त्री र तीन पूर्व सांसद पराजित भएका छन् । बुधवार डोटीमा महासमिति सदस्यका लागि भएको निर्वाचनको परिणाम अनुसार पूर्व मन्त्री भक्तबहादुर बलायर पराजित भएका छन् । बलायर २०४८, २०५१ र २०५६ गरी ३ पटक लगातार साबिकको डोटी जिल्ला निर्वाचन क्षेत्र–१ बाट निर्वाचित भएका थिए । […]

राज्यमन्त्रीको अफर नकारे, तेस्रोपल्ट चुनाव जितेर मन्त्री बने

२८ वर्षको उमेरमा समानुपातिक पद्धतिबाट संविधानसभा सदस्य बनेका उनी लगातार संसदमा प्रतिनिधित्व गर्ने माओवादी केन्द्रका कान्छा सांसद हुन् । २०७४ सालको निर्वाचनमा तत्कालीन बाम गठबन्धनबाट उम्मेदवार बनेका उनले कांग्रेस नेता तथा पूर्व मन्त्री महेश आचार्यलाई पराजित गरेका थिए ।

कुन दलबाट को - को बन्दै छन् मन्त्री?

काठमाडौं : सरकारमा सहभागी दलहरुले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङग्याएको छ। नेकपा एमालेले ५ वटा मन्त्रालयमा आफ्ना सांसदको नाम अगाडि सारेको छ। परराष्ट्रमन्त्रीमा विमला राई पौडेल, स्वास्थ्य मन्त्रालयमा पदम गिरी, त्यस्तै अन्य दुई मन्त्रालयको लागि सांसद भगवती चौधरी र हरि उप्रेतीको नाम अगाडि सारेको छ। भगवती कांग्रेसका विजयकुमार गच्छदारलाई पराजित गर्दै सांसदमा…

प्रदेश १ : तीन मन्त्रीसहित १३ निवर्तमान सांसद पराजित

प्रदेश १ का बहालवाला तीन मन्त्रीसहित १३ जना निवर्तमान प्रदेश सांसद पराजित भएका छन् । यस प्रदेशमा मुख्यमन्त्री, ७ मन्त्री र निवर्तमान उपसभामुखसहित २७ जना निवर्तमान सांसद चुनावी प्रतिस्पर्धामा थिए ।

कालिकोट (क) मा ‘फ्लोर क्रस’ गर्ने कुर्मराज पराजित, माओवादीका दुर्गले जिते

कालिकोटबाट प्रदेश सभा (क) मा नेकपा एमालेबाट उम्मेदवार बनेका कुर्मचार शाही पराजित भएका छन् । उनलाई नेकपा (माओवादी केन्द्र) का दुर्गबहादुर रावतले १ हजार ५९ मतान्तरले पराजित गरेका हुन् । खसेको ३१ हजार मतमध्ये रावतको पक्षमा ९ हजार ११ आएर निर्वाचित भए भने एमालेका शाहीको पक्षमा ७ हजार ९५२ आएको छ ।कुर्मराज निकै विवादित व्यक्ति हुन् । ०७४ मा सोही क्षेत्रमा एमालेबाट चुनाव लडेर ११ हजार ९३५ मतसहित विजय भएका उनी मन्त्री बन्नकै लागि ‘फ्लोर क्रस’ गरेका थिए । एमालेले उनको सांसद पद खोसिदिएपनि उनी ६

द्वारिकादेवी ठकुरानी : पहिलो निर्वाचित महिला सांसद, जो भाइसँगै मन्त्री बनिन्

ठकुरानीले ३,९०३ मत ल्याएर विजयी भएकी हुन् । उनले निर्वाचन क्षेत्र नं. ६६ डडेल्धुरा जिल्लामा पूर्वप्रधानमन्त्री डा. केआई सिंह नेतृत्वको संयुक्त प्रजातन्त्र पार्टीका उम्मेदवार लक्ष्मीदत्त भट्टलाई पराजित गरेकी थिइन्

कांग्रेस लुम्बिनीका चर्चित नेता जो केन्द्रीय सदस्यमा पराजित भए...

बुटवलः नेपाली कांग्रेसको १४औं महाधिवेशनमा लुम्बिनी प्रदेशका केही चर्चित नेता पराजित भएका छन्।  लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता वीरेन्द्र कनौडिया, वन वातावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्र हमाल लगायतका नेताहरु केन्द्रीय सदस्यमा पराजित भएका हुन्। कनौडिया कपिलवस्तु र हमाल बाँकेबाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद हुन्।   केन्द्रीय सदस्य खुलातर्फ प्रतिस्पर्धामा रहेका…

सांसद अमरेशकुमार सिंह कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित

न्युज अफ नेपाल, काठमाडौं । सांसद तथा नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । सर्लाही ४ मा मंगलबार सम्पन्न निर्वाचनमा उनले प्रदेश-२ का मन्त्री वीरेन्द्र प्रसाद सिंहको समूह सँग हारेका हुन् । विजयी भएको मन्त्री सिंहको प्यानलले ५ सय भन्दा बढी मत ल्याउँदा उनले २ सय ४८ मत मात्र प्राप्त गरेको […]

कांग्रेसका यी चर्चित नेताहरू, जो महाधिवेशन प्रतिनिधिमै पराजित भए

काठमाडौँ– नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रिया जारी छ। अहिलेसम्म २५ जिल्लामा सभापति निर्वाचित भइसकेका छन्। जसमा संस्थापन सभापति शेरबहादुर देउवा र इतर समूह रामचन्द्र पौडेल पक्षको हैसियत बराबरी देखिएको छ। यसपटकको कांग्रेस महाधिवेशनमा चर्चित नेताहरू प्रतिनिधि छनोटमै पराजित भएका छन्। जसमा मन्त्री, सांसद, केन्द्रीय सदस्य, पूर्वसांसद, जिल्ला सभापति, उपसभापति, नेविसंघका वतर्मान र पूर्वपदाधिकारीसमेत […]