द्वारिकादेवी ठकुरानी : पहिलो निर्वाचित महिला सांसद, जो भाइसँगै मन्त्री बनिन्

ठकुरानीले ३,९०३ मत ल्याएर विजयी भएकी हुन् । उनले निर्वाचन क्षेत्र नं. ६६ डडेल्धुरा जिल्लामा पूर्वप्रधानमन्त्री डा. केआई सिंह नेतृत्वको संयुक्त प्रजातन्त्र पार्टीका उम्मेदवार लक्ष्मीदत्त भट्टलाई पराजित गरेकी थिइन्

सम्बन्धित सामग्री

क्रान्तियोद्धा ‘रिचपल्या’

नेपालमा पहिलो पटक २०१५ सालमा भएको आमनिर्वाचनबाट निर्वाचित पहिलो महिला सांसद र मन्त्री हुनुभएकी द्वारिकादेवी ठकुरानी प्रजातन्त्रका लागि लड्ने एक्ली वीराङ्गना हुनुहुन्थेन, उहाँलाई साथ दिन सरकारी जागिर त्यागेर सङ्घर्ष गर्ने बैतडीका बलदेव भट्ट ‘रिचपल्या’ पनि हुनुहुन्थ्यो । ‘रिचपल्या’ लाई तत्कालीन सरकारले अराष्ट्रिय तत्व भनेर २०१७ सालमा गोली हानेर हत्या गरी बैतडीको कठपतेमा खाल्डोमा पुरेको थियो । यद्यपि बलदेव भट्ट ‘रिचपल्या