कांग्रेस महासमिति निर्वाचन : एक पूर्व मन्त्री र तीन पूर्व सांसद पराजित

डोटी । नेपाली कांग्रेस महासमिति सदस्यमा चुनाव लडेका एक पूर्व मन्त्री र तीन पूर्व सांसद पराजित भएका छन् । बुधवार डोटीमा महासमिति सदस्यका लागि भएको निर्वाचनको परिणाम अनुसार पूर्व मन्त्री भक्तबहादुर बलायर पराजित भएका छन् । बलायर २०४८, २०५१ र २०५६ गरी ३ पटक लगातार साबिकको डोटी जिल्ला निर्वाचन क्षेत्र–१ बाट निर्वाचित भएका थिए । […]

सम्बन्धित सामग्री

प्रदेश १ : तीन मन्त्रीसहित १३ निवर्तमान सांसद पराजित

प्रदेश १ का बहालवाला तीन मन्त्रीसहित १३ जना निवर्तमान प्रदेश सांसद पराजित भएका छन् । यस प्रदेशमा मुख्यमन्त्री, ७ मन्त्री र निवर्तमान उपसभामुखसहित २७ जना निवर्तमान सांसद चुनावी प्रतिस्पर्धामा थिए ।