काठमाडौं : सरकारमा सहभागी दलहरुले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङग्याएको छ। नेकपा एमालेले ५ वटा मन्त्रालयमा आफ्ना सांसदको नाम अगाडि सारेको छ। परराष्ट्रमन्त्रीमा विमला राई पौडेल, स्वास्थ्य मन्त्रालयमा पदम गिरी, त्यस्तै अन्य दुई मन्त्रालयको लागि सांसद भगवती चौधरी र हरि उप्रेतीको नाम अगाडि सारेको छ। भगवती कांग्रेसका विजयकुमार गच्छदारलाई पराजित गर्दै सांसदमा…