काठमाडौं । भारतीय न्यू इनर्जी टु ह्वीलर उत्पादक कम्पनी ‘होप इलेक्ट्रीक मोविलिटी’ कम्पनीले नयाँ मोटरसाइकल भारतमा विक्री सुरु गर्ने भएको छ । कम्पनीले आगामी सेप्टेम्बर ५ तारिखमा इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक गर्ने तयारी गरेको हो । होप इलेक्ट्रीक मोविलिटीले गत मार्च महिनामा नै आफ्नो पहिलो मोडल ‘होप ओएक्सओ’को प्रि-बुकिङ खुल्ला गरेको थियो । कम्पनीले होप ओक्सओ […]