१५ दिनपछि सार्वजनिक हुँदै महिन्द्रा थार इलेक्ट्रीक

काठमाडौं । महिन्द्राले आगामी अगष्ट १५ मा साउथ अफ्रिकाबाट स्कर्पियो एनमा आधारित पीकअप मोडल सार्वजनिक गर्ने यसअघि नै घोषण भएको थियो । कम्पनीले नयाँ पीकअपसँगै आफ्नो चर्चित लाइफ स्टाइल प्रोडक्ट थारको इलेक्ट्रीक मोडल पनि बाहिर ल्याउने भएको हो । महिन्द्रा विद्युतीय सवारीसाधन उत्पादनमा आक्रमक योजना सहित अगाडि बढिरहेको छ । कम्पनीले थारको इलेक्ट्रीक भर्सन ल्याउने […]

सम्बन्धित सामग्री

महिन्द्राले नयाँ पीकअप ल्याउने, अगष्ट १५ मा सार्वजनिक हुँदै

काठमाडौं । महिन्द्रा एण्ड महिन्द्राले आफ्नो नयाँ मोडल स्कोर्पियो एनमा आधारित रहेर पीकअप ल्याउने भएको छ । कम्पनीले स्कर्पियो एन मोडलको पीकअप भर्सन दक्षिण अफ्रिकाबाट सार्वजनिक गर्ने भएको हो । महिन्द्राले आगामी अगष्ट १५ तारिखको दिन नयाँ पीकअपको कन्सेप्ट सार्वजनिक गर्न लागेको हो । पीकअपको लागि दक्षिण अफ्रिका ठूलो बजार मानिन्छ । महिन्द्राले स्कर्पियो एन […]

महिन्द्रा एक्सयूभी ७०० आज सार्वजनिक हुँदै, मूल्य ७४ लाखबाट सुरु

काठमाडौं । महिन्द्राकाे लाइफस्टायल एसयूभी एक्सयूभी ७०० आज नेपाली बजारमा सार्वजनिक हुँदैछ । महिन्द्राले आयात प्रतिबन्ध हटेसँगै पहिलो भेहिकलकाे रुपमा एक्सयूभी ७०० सार्वजनिक गर्ने भएको हो । महिन्द्राको नेपालकाे लागि आधिकारिक विक्रेता अग्नी इनकर्पोरेटले आज सार्वजनिक गर्ने एक्सयूभी ७०० को सुरुवाती मूल्य ७४ लाख हुने भएको छ । ५ र ७ सिटर अप्सन सहित ६ […]

आज नेपाल र भारतबाट एकैसाथ सार्वजनिक हुँदै ‘स्कर्पियो एन’

काठमाडौं । महिन्द्राको बहुप्रतिक्षित स्कर्पियो एन आज भारत र नेपालमा एकै साथ सार्वजनिक हुने भएको छ । महिन्द्रा एण्ड महिन्द्राको बहुचर्चित स्कर्पियो मोडलको नयाँ जेनेरेशनको रुपमा यो मोडल बजारमा आउन लागेको हो । नेपालमा पनि महिन्द्रा स्कर्पियोको सफलतालाई मध्यनजर गर्दै कम्पनीले सार्वजनिक गर्न लागेको हो । महिन्द्रा स्कर्पियो नेपालका सबै किसिमका सडकमा उत्कृष्ट पर्फमेन्स गर्न […]