सुडानमा ‘कु’ को संकेत, राजधानी प्रवेशमा लगाइयो प्रतिबन्ध

एजेन्सी, ८ कात्तिक। सुडानका प्रधानमन्त्री अब्दल्लाह ह्यामडोकलाई त्यहाँको सेनाले नजरबन्द गरेको छ। अलजजिराका अनुसार प्रधानमन्त्री ह्यामडोकलाई सेनाले आफ्नै घरमा नजरबन्द गरेको हो। सेनाले थुप्रै सरकारी उच्च अधिकारी र मन्त्रीसहितलाई पक्राउ गरेको केही समयमै प्रधानमन्त्री ह्यामडोकलाई पनि नजरबन्द गरेको अलजजिरामा उल्लेख गरिएय्को गरिएको छ । यसबीच सेनाको टोलीहरु राजधानीको सम्पूर्ण सटकमा तैनाथ रहेको बवस्था छ । […]

सम्बन्धित सामग्री

ज्ञानेन्द्रले ‘कु’ गरेका होईनन्, देउवाले सत्ता सुम्पेका हुन्ः धवल शमशेर

काठमाडौं, १९ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर जबराले २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘कु’ नगरेको दाबी गरेका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राजाले ‘कु’ गरेको नभएर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता राजालाई सुम्पेको बताएका हुन् । राप्रपाका महामन्त्री […]

नाइजरमा कुसँगै अफ्रिकामा बन्यो ‘कु करिडोर’ : पश्चिम चिन्तित, रुस उत्साहित

अफ्रिकामा एक नयाँ ‘कु बेल्ट(करिडोर)ले आकार लिएको छ । ६ देशलाई जोड्ने तीन हजार ५०० माइल लामो करिडोर अफ्रिकाको एकातर्फको समुद्र तटदेखि अर्कोतर्फको तटसम्म फैलिएको छ । अहिलेका लागि यो पृथ्वीको सबैभन्दा...

कपिलवस्तुमा बोक्सी कु-प्रथाविरुद्ध डकुमेन्ट्री प्रदर्शन

कपिलवस्तु । समाजमा बोक्सी हुँदैछ भन्ने विषयमा जनचेतना जगाउन कपिलवस्तुको बुद्धभुमी र महाराजगंज नगरपालिकामा भिडियो डकुमेन्ट्री प्रदर्शनको कार्यक्रम गरिएको छ । उक्त कार्यक्रममा राष्ट्रिय जागरण प्रतिष्ठानका अध्यक्ष कोविद सरण उपाध्यायको ‘अग्नि दहन’ नामक भिडियो डकुमेन्ट्री देखाइएको छ । करिब दुई हजारको उपस्थितिमा बुद्धभूमी नगरपालिकाको गौतमबुद्ध मा. वि.का विद्यार्थी र महाराजगन्ज नगरपालिका ११ बनगाईमा बोक्सी कु-प्रथा […]

बुर्किनो फासोमा सैन्य ‘कु’

अफ्रिकी देश बुर्किना फासोमा सैन्य ‘कु’ भएको छ । राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै सेनाले शक्ति आफ्नो हातमा लिएको र संसद तथा सरकार विघटन गरेको जनाएको छ । सेनाले राष्ट्रपति रोच काबोरललाई सत्ताच्युत गरेको बताएको छ  । देशको सुरक्षा अवस्था बिग्रदै गएको र राष्ट्रपति काबोरले पश्चिमी अफ्रिकालाई एकबद्ध गर्न असफल भएको तथा मुस्लिम लडाकुका गतिविधि नियन्त्रण गर्न नसकेको सेनाले आरोप लगाएको छ ।

अर्ली इलेक्सन : ‘बेला कु बेला बजी नेवला’

नेवारीमा एउटा भनाइ प्रख्यात छ, ‘बेला कु बेला बजी नेवला’ अर्थात् समय अगावै कुनै काम गर्न खोजियो भने वा बिना प्रसंगको कुनै कुरा उठाइयो भन्ने प्रसंगमा यो भनाइ प्रयोग गरिन्छ । नेपालीमा पनि यस्ता उखान धेरै छन् । जस्तै कसलाई के धन्दा, घरज्वाइलाई खानको धन्दा  । सुन्दा सामान्य लाग्ने यी भनाईले  निकै गहिरो र फराकिलो अर्थ समेटेको छ । यही सन्दर्भलाई जोडेर हाल निकै समसामयिक रहेको अर्ली इलेक्सनबारे यो लेखमा चर्चा गर्ने प्रयास गरेको छु ।      एउटा बुर्जुवा ल

सुडानी सेनाले किन ‘कु’ गर्‍यो ?

१० कात्तिक, काठमाडौं । अफ्रिकी मुलुक सुडानमा सत्तापलट भएको छ । सोमबार भएको ‘कु’पछि प्रधानमन्त्री अब्दल्लाह हामदोकले नेतृत्व गरेको अन्तरिम सरकार विघटन गरिएको छ । सेनाले शान्ति र सुव्यवस्था कायम गर्न भन्दै देशभर संकटकाल घोषणा गरेको छ । सैनिक ‘कु’ लगत्तै सडकमा पुन: विरोध प्रदर्शन सुरु  हुन थालेको छ । रोइटर्सका अनुसार सुरक्षाकर्मी र प्रदर्शनकारीबीच […]

सुडानमा सैन्य ‘कु’ विरोधमा देशभर प्रदर्शन, गोली चलाउँदा सात जना मारिए

एजेन्सी । अफ्रिकी मुलुक सुडानमा सैनिक कु पछी चर्केको आन्दोलनमा ७ जनाको मृत्यु भएको छ भने १ सय ४० जना घाइते भएका छन् ।

गाउँलेको मेहनत, कु गाउँ जाने पुल

स्थानीय सामाग्रीको प्रयोग गरी गाउँलेहरुले निर्माण गरेको जाजरकोटको कु गाउँ जाने पुल ।

भारतमा ट्विटरलाई चुनौती दिँदै माइक्रोब्लगिङ एप 'कु', प्रयोगकर्ताको संख्या बढ्दै

भारतमा ट्विटरलाई चुनौती दिँदै नयाँ माइक्रोब्लगिङ एप 'कु' दिनदिनै लोकप्रिय बन्दै गइरहेको छ। केही समयदेखि भारतीयहरुको ग्याजेटमा सानो पहेँलो चराको 'कु' लोगो देखिनु सामान्य जस्तो हुन लागिसकेको छ। भारत सरकार र ट्विटरबीच बढ्दो तनावका बीच भारतीय सरकारी कार्यालयहरुमा 'कु' को प्रयोग बढ्दो छ। भारतको दिल्लीमा गत जनवरी २६ मा भएको…