भारतमा ट्विटरलाई चुनौती दिँदै माइक्रोब्लगिङ एप 'कु', प्रयोगकर्ताको संख्या बढ्दै

भारतमा ट्विटरलाई चुनौती दिँदै नयाँ माइक्रोब्लगिङ एप 'कु' दिनदिनै लोकप्रिय बन्दै गइरहेको छ। केही समयदेखि भारतीयहरुको ग्याजेटमा सानो पहेँलो चराको 'कु' लोगो देखिनु सामान्य जस्तो हुन लागिसकेको छ। भारत सरकार र ट्विटरबीच बढ्दो तनावका बीच भारतीय सरकारी कार्यालयहरुमा 'कु' को प्रयोग बढ्दो छ। भारतको दिल्लीमा गत जनवरी २६ मा भएको…

सम्बन्धित सामग्री

भारतमा संक्रमितको संख्या बढ्दै, एकैदिन २८ सय थपिए, ५४ जनाको मृत्यु

एजेन्सी, २८ बैशाख । भारतमा फेरि कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा २ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण (कोभिड १९) देखिएको हो । देशमा ३ हजार भन्दा कम कोरोना संक्रमित दर्ता भएको यो लगातार दोस्रो दिन हो । मंगलबार २ हजार २८८ जनामा कोरोना संक्रमण देखिएको थियो । त्यस्तै, […]

भारतबाट घर फर्कने नेपालीहरुको संख्या बढ्दै

आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि छिमेकी देश भारतमा श्रमका लागि पुगेका नेपालीहरु फर्किने क्रम बढ्न थालेको छ । कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकीबाट घर फर्कने नेपालीको संख्या दिनदिनै बढ्न थालेको हो । गड्डाचौकी नाकाबाट अन्य दिन प्रतिदिन १ सयदेखि २ सय नेपालीहरु भारतबाट फर्किने गरेको भएपनि अहिले त्यो संख्या बढेर दिनमा ५ सय भन्दा माथिको संख्यामा घर फर्किरहेका छन् ।कञ्चनपुरको गड्डाचौकी हेल्थ डेस्कका इन्चार्ज विकास भट्टले अहिले दिनमै ५ सयदेखि ८ सय जनासम्म मानिसहरु नेपाल फर्किरहेको

भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै

भारतमा पछिल्लो २४ घण्टामा ११५० जनामा कोरोना भाइरस संक्रमितको पुष्टि भएको छ। यो संख्या पछिल्लो दिनको तुलनामा १७ प्रतिशतले बढि हो। यस्तै कोरोना भाइरस संक्रमणपछि ४ जनाको मृत्यु भएको छ। अहिले भारतमा कोरोना भाइरसबाट संक्रमितहरुको संख्या ४ करोड ३० लाख पुगको छ।

भारतमा कोरोना भाइरस संक्रमितका संख्या बढ्दै

भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा कोरोना भाइरसको ९७५ जना संक्रमित थपिएका छन्। शुक्रबार भारतमा ४ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। यो तथ्यांकसँगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या ४ करोड ३० लाख पुगेको छ भने कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ लाख २१ हजार पुगेको छ। हाल भारतमा […]

भारतमा कोरोना बढेपछि नेपाल फर्केको संख्या बढ्दै

छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट तीव्र रूपमा फैलिँदै जाँदा भारत बाट नेपाल आउनेको संख्या बढ्न थालेको छ । भारतमा कोरोना संक्रमण दर बढेपछि भारतबाट आउने नेपालीहरूको संख्या बढेको गौरिफण्टा नाका स्थित स्वास्थ्य परीक्षण डेस्कका इन्चार्ज गणेश साउँदले बताए । उनका अनुसार अहिले दैनिक एक हजारको अनुपातमा भारतका विभिन्न स्थानबाट नेपालीहरू स्वदेश फर्किरहेका छन् ।‘भारतबाट नेपाल आउनेको संख्या दैनिक रूपमा बढिरहेको छ,’ इन्चार्ज साउँदले भने, ‘भारतबाट आउने नागरिकको स्वास्

भारतमा कोरोना बढेपछि नेपाल फर्कनेको संख्या बढ्दै, कोरोना संक्रमण पनि उच्च

धनगढी । छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट तीव्र रूपमा फैलिँदै जाँदा भारत बाट नेपाल आउनेको संख्या बढ्न थालेको छ । भारतमा कोरोना संक्रमण दर बढेपछि भारतबाट आउने नेपालीहरूको संख्या बढेको गौरिफण्टा नाका स्थित स्वास्थ्य परीक्षण डेस्कका इन्चार्ज गणेश साउँदले बताए । उनका अनुसार अहिले दैनिक एक हजारको अनुपातमा भारतका विभिन्न स्थानबाट नेपालीहरू स्वदेश फर्किरहेका […] The post भारतमा कोरोना बढेपछि नेपाल फर्कनेको संख्या बढ्दै, कोरोना संक्रमण पनि उच्च appeared first on राजधानी राष्ट्रिय दैनिक.

सुदूरपश्चिममा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्न थालेको छ । भारतमा संक्रमण तीव्र रुपमा फैलिरहँदा त्यसको प्रभाव सुदूरपश्चिममा पनि देखिन थालेको हो । सुदूरपश्चिममा देखिएका नयाँ संक्रमितमध्ये अधिकांश भारतबाट फर्केकाहरु रहेका...

भारतमा २४ घण्टामा ५८ हजार बढीमा कोरोना संक्रमण

एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो एक हप्तादेखि भारतमा दैनिक संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ५८ हजार ९७ जनामा संक्रमण देखिएको छ । यस्तै थप ५३४ जना संक्रमितको मृत्यु भएको छ । भारतका कयौं राज्यमा ओमोक्रन भेरियन्ट फैलिएर संक्रमितको संख्या बढेसँगै प्रतिबन्धहरु लगाउन सुरु गरिएको […]

भारतमा एकैदिन ५८ हजार बढीमा देखियो कोरोना संक्रमण, दिल्लीमा 'विकेन्ड कर्फ्यू'

भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ। पछिल्लो एक हप्तादेखि भारतमा दैनिक संक्रमितको संख्या बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा ५८ हजार ९७ जनामा संक्रमण देखिएको छ। यससँगै हाल भारतमा १ लाख ७० हजार भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। मंगलवार ३७ हजार ३७९…