गाउँलेको मेहनत, कु गाउँ जाने पुल

स्थानीय सामाग्रीको प्रयोग गरी गाउँलेहरुले निर्माण गरेको जाजरकोटको कु गाउँ जाने पुल ।

सम्बन्धित सामग्री

बागलुङको रिठेखोलामा पक्की पुल निर्माण, पर्यटकीय गाउँ भकुण्डे पुग्न सहज हुने

काठमाडौं । पुल अभावमा लामो समयदेखि अगम्य बनेको जिल्लाको पर्यटकीय गाउँ भकुण्डे पुग्न अब सहज भएको छ। संघीय सरकारको २ दुई करोड अनुदानमा रिठेखोलामा मोटर चल्ने पक्की पुल निर्माण भएपछि भकुण्डे पुग्न सजिलो भएको हो। बागलुङ नगरपालिकाले बागलुङ नगरपालिका–९ तित्याङ र बागलुङ नगरपालिका–१० भकुण्डेको सिमानामा बग्ने रिठेखोलामा पुल निर्माण भएपछि भकुण्डे हुँदै रायडाँडा पुग्न पनि […]

बागलुङको रिठेखोलामा पक्की पुल

पुल अभावमा लामो समयदेखि अगम्य बनेको जिल्लाको पर्यटकीय गाउँ भकुण्डे पुग्न अब सहज भएको छ।

कागबेनी–तिरी जोड्ने पुल निर्माण

गलेश्वर (म्याग्दी), २४ भदौ । गत साउन २८ गते आएको बाढीले बगाएको मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ स्थित कागखोलाको पुल मुस्ताङीले श्रमदान गरेर निर्माण गरेका छन् । पुल निर्माण भएपछि तिरी गाउँ पुग्न घुमाउरो बाटो प्रयोग गरेर चार घण्टा पैदल हिँड्नुपर्ने बाध्यता अन्त्य भएको छ । तिरी गाउँ कागबेनीबाट पारीपट्टी रहेको तर सवारीसाधनको पहुँच विस्तार नभएको […]

कागबेनी : बाढीले पुल बगाएको ठाउँमा श्रमदान गरेर बन्यो पुल

पर्वत : मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ स्थित काग खोलामा रहेको पुल अविरल वर्षासँगै आएको बाढीले बगायो। कागबेनीबाट पारी पट्टी रहेको तथा सवारीको पहुँच विस्तार नभएको गाउँ हो तिरी।कागबेनीबाट तिरी गाउँलाई जोड्ने पुल नै बगेपछि तिरी गाउँ र कागबेनी आउजाउ गर्न करिब चार घण्टा पैदल यात्रा गरेर जानुपर्ने बाध्यता थियो। सिधै जान काग खोला तर्न सकिँदैन। घुमेर जाँदा पाङलिङ, फल्याक, लगायतका गाउँहरू हुँदै निकै घुमेर जानुपर्ने अवस्था थियो। त्यो घुमाउरो बाटो पैदल यात्राका लागि समेत अप्ठ्यारो भएकोले

पुल बगाएपछि जनजीवन कष्टकर

टेम्केमैयुङ गाउँपालिका-९ स्थित राउतेखोलाको झोलुङे पुल बाढीले बगाएपछि स्थानीयलाई समस्या भएको छ। एक गाउँबाट अर्को गाउँ जोड्ने पुल बाढीले बगाएसँगै स्थानीयको जनजीवन कष्टकर बनेको हो।...

मल्टीट्रष्ट पुल निर्माणको कार्य अन्तिम चरणमा

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ९ घरकटुवा खोलामा मल्टीट्रष्ट पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ। ८३ लाख रुपैयाँको लागतमा पुल निर्माणको कार्य उपभोक्ता समिति मार्फत भैरहेको छ।नौखरी र सिसैया गाउँ जोड्नका लागि घरकटुवा खोलामा पुल निर्माण भैरहको वडा अध्यक्ष रमेश बहादुर ऐरले बताए।‘पुलको स्टील जडानको कार्य पूरा भएको छ', उनले भने, 'एकातर्फको पर्खाल निर्माण कार्य सकिएको छ। अर्कातर्फको पर्खाल निर्माणको कार्य पूरा भएपछि पुल सञ्चालनमा आउँछ।’दुई साता भित्रै पुल सञ्चालनमा आउने उनले

३ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

संखुवासभा : चालू आर्थिक वर्षमा सङ्खुवासभामा ३ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ।पूर्वाधार विकास कार्यालय संखुवासभाले यो आर्थिक वर्षमा ३ वटा झोलुङ्गे पुल निर्माण गरेको छ। संखुवासभाका मकालु गाउँपालिका–६ बेन्देकसुवा खोलामा पूर्वाधार विकास कार्यालयले झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको हाे।बेन्देकसुवा खोलामा झोलुङ्गे पुल निर्माण सम्पन्न गरी सञ्चालनमा आएको पूर्वाधार विकास कार्यालय संखुवासभाका प्रमुख शैलेन्द्र सिंहले जानकारी दिए। झोलुङ्गे पुल निर्माण भएपछि मकालु –६ कै दुई गाउँ जो

सडक पुगेपछि झोलुंगे पुल प्रयोगविहीन

रुकुम- नागरिकको सहज आवतजावतका लागि रुकुम पश्चिममा निर्माण गरिएका झोलुंगे पुल प्रयोगविहीन बन्न थालेका छन् । कुनैबेला एक ठाउँबाट अर्कोठाउँ जान तथा ग्रामीण क्षेत्रको समस्या हल गर्न खोला र नदीमा बनाइएका झोलुंगे पुल प्रयोगविहीन बन्न लागेका हुन् ।पछिल्लो समय गाउँ–गाउँमा ग्रामीण सडक तथा पक्की मोटरेबल पुल निर्माण भएसँंगै जिल्लाका विभिन्न क्षेत्रमा बनाइएका झोलुंगे पुल अहिले […]

नाउलीगाडमा झोलुंगे पुल निर्माण, १० गाउँ लाभान्वित हुने

बाजुराको गौमुल गाउँपालिका–२ मल्लोदगुनस्थित नाउलीगाड खोलामा झोलुंगे पुल निर्माण गरिएको छ । कादुरी एग्रिकल्चर एण्ड एशोसिएसन ब्रिटिश गोर्खाज, नेपालद्वारा निर्माण भएको झोलुंगे पुलको उद्‍घाटन रक्षा सचिव किरणराज शर्माले गरे । बाजुराको मल्लोदुगुनको कुगुन्ना र बझाङ जिल्ला जोड्ने यो पुल बनेपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । ८६ लाख २२ हजार लागतमा निर्माण भएको पुलको लम्बाई ८२ मिटर लामो छ । पुल नाउलीगाड खोला झोलुंगे पुल उपभोक्ता समितिमार्फत् निर्माण भएको हो । यसअघि काठे पुलमार्फत नदी तर्न

लेखानीमा झोलुङ्गे पुल, एक घण्टाको बाटो दश मिनेटमै

बागलुङको काठेखोला गाउँपालिका– ८ लेखानीका दुई गाउँ जोड्ने अग्लो र लामो झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा पुगेको छ । लेखानी र कादेश गाउँ जोड्नेगरी निर्माण भइरहेको पुलको अधिकांश काम सकिएको हो । पूर्वाधार विकास कार्यालय बागलुङले लेखानीदेखि कादेश जोड्ने ३५९ मिटर लामो र खोलाको पानी सतहदेखि ९५ मी अग्लो पुल बनाएको हो । यो पुलले कादेशका झण्डै ४०० घरपरिवारलाई वडा कार्यालय, स्वास्थ्य चौकी र लेखानी माविमा जोड्छ ।गण्डकी प्रदेश सरकारको दुई करोड ९३ लाख ८५ हजार ६५० रुपैयाँको लागतमा यो पुल तयार ह