काठमाडौं । सन् २०२२ मा टाटाले फोर्डसँग किनेको गुजरात प्लान्टबाट उत्पादन सुरु भएको छ । कम्पनीले गुजरात प्लान्टलाई इलेक्ट्रीक कार उत्पादनमा केन्द्रित गर्दै नेक्सन ईभी उत्पादन थालेको हो । कम्पनीले उक्त प्लान्टबाट जनवरी १०, २०२४ मा पहिलो पटक नेक्सन ईभी उत्पादन गरेर नयाँ युगको लागि टाटा तयार रहेको जनाउ दिएको हो । कम्पनीले तयार गरेको […]