चोट र प्रतिबन्धले पोर्चुगललाई कठिन

एजेन्सी – फिफा विश्वकप २०२२ अन्तर्गत प्लेअफको सेमिफाइनलमा विहीबार पोर्चुगलले टर्कीको सामना गर्दैछ । खेल नेपाली समयानुसार मध्यरात १:३० बजे सुरु हुनेछ । यस खेलको विजेताले प्लेअफ फाइनलमा स्थान बनाउनेछ । पराजित हुने टोलीको विश्वकप खेल्ने सम्भावना समाप्त हुनेछ । अर्को सेमिफाइनलमा आज नै इटाली र नर्थ म्यासेडोनिया प्रतिस्पर्धा गर्दैछन् । युरो कपको उपाधि जितेको […]

सम्बन्धित सामग्री

‘उपचार गर्ने पैसा छैन, टालो बाँधेर घाउ लुकाउँछु’

“जोड्दै गरेको इँटा खसेर दायाँ तिघ्रामा लागेको थियो । सामान्य चोट होला भनेर स्थानीय मेडिकलमा उपचार गरेँ । निको नभएपछि थप उपचारका लागि बुटवल पुगेँ । हामीजस्तो विपन्न परिवारको मानिसलाई उपचार गर्न कठिन भयो” कपिलवस्तुको बुद्धभुमि –३ टाँकुका ५५ वर्षीय तौलेश्वर थारुले टालाटुलीले छोपेको घाउ देखाउँदै पीडा सुनाउनुभयो ।

घाइते डली आफैं जोखिम लिएर मैदानमा

पोखरा (हाम्रो खेलकुद) – खेलाडीको लागि चोट सबैभन्दा ठूलो दुश्मन हो । अझ नेपालमा त राम्रो उपचार पाउनै मुश्किल हुँदा चोटकै कारण थुप्रै खेलाडीको करिअरनै पूर्ण विराम लागेका थुप्रै उदाहरण छन् । उपचार भई हालेपनि फर्किने अवसर नपाउँदा धेरै कठिन पर्दै आएको छ । सामान्य चोटले पनि खेलाडीको बेवास्ता र हेलचेक्राइँले ठूलो नोक्सानी पुर्याउन सक्छ […]

सागरलाई जुरेको पुनरागमनको अवसर

भुपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेटमा चोटपछि पुनरागमन गर्न धेरै कठिन छ । समयमै स्तरीय उपचार नपाउँदा र उपचार भएपनि फर्कने अवसर नहुँदा खेलाडीलाई चोट अभिसाप नै बन्दै आएको छ । चोटपछि निकै कम खेलाडीले समयमा पुनरागमन गर्ने अवसर पाउँछन् । अझ घरेलु प्रतियोगिताको अवस्था दयनीय हुँदा अधिकांश खेलाडी फर्कन नै पाउँदैनन् । चोटले नै करिअरमा […]

परिवार, कामबीच सन्तुलन भए जीवनमा सुख र शान्ति मिल्ने

एजेन्सी, ५ असार । परिस्थिति राम्रो होस् या नराम्रो, परिवार सँगै रह्यो भने जीवनमा सबै ठीक हुन्छ । कठिन समयमा घरका मानिसहरुसँगै बस्ने हो भने समस्या छिट्टै समाधान हुन्छ । तसर्थ, परिवारलाई सधैं सम्मान गर्नुपर्छ र कुनै पनि सदस्यलाई जानाजानी वा अन्जानमा चोट पुर्याउनु हुँदैन।

सावित्राको उत्साहजनक सुधार

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला फुटबल टोली तथा एपिएफकी फरवार्ड सावित्रा भण्डारी सम्बाले घुँडाको शल्यक्रियापछि राम्रो सुधार भइरहेको बताएकी छिन् । असार १२ गते कतार पुगेकी सावित्राको असार ३१ गते दायाँ घुँडाको शल्यक्रिया भएको थियो । राष्ट्रिय लिग खेल्ने क्रममा फागुन ३ गते उनको घुँडामा चोट लागेको थियो । शल्यक्रियाको एक साता निकै कठिन साथ […]

चोटलाई जितेर उत्कृष्ट बनेकी प्रतिभा माली

२९ चैत, काठमाडौं । चोट, खेलको एउटा हिस्सा हो । तर कतिपय चोट यस्ता हुन्छन्, जसले खेलाडीको लोभलाग्दो करिअर नै तहसनहस बनाइदिन्छ । चोटलाई जितेर मैदान फर्किनेहरूलाई पनि पुरानै लयमा आउन कठिन हुन्छ । तर घुँडाको …

चोट साम्बालाई, पीडा एपिएफलाई

लिगका नौं खेलमा प्रभावशाली खेल पस्केकी साम्बा सोमबार भएको दशौं खेलमा भने चल्न सकिनन्। त्यसैले नेपाल पुलिस क्लबविरुद्धको खेल एपिएफका लागि जारी लिगकै कठिन खेल बन्न पुग्यो।

महिला राष्ट्रिय लिग : साम्बालाई चोट, एपीएफ उपाधितिर

अघिल्ला ९ खेलमा सात ह्याट्रिकसहित ४३ गोल गरेकी ‘गोल मेसिन’ सावित्रा भण्डारी दायाँ घुँडामा चोट बोक्दै दोस्रो हाफमा खेल त्याग्न बाध्य भइन् । तर उनको स्थानमा मैदानमा प्रवेश गरेकी रविना गोलेले निर्णायक गोल गरेपछि एपीएफ ‘विभागीय डर्बी’ मा पुलिसको कठिन चुनौती २–१ ले पन्छाउँदै सोमबार महिला राष्ट्रिय लिग फुटबलमा उपाधि रक्षाको नजिक पुगेको छ ।