चोटलाई जितेर उत्कृष्ट बनेकी प्रतिभा माली

२९ चैत, काठमाडौं । चोट, खेलको एउटा हिस्सा हो । तर कतिपय चोट यस्ता हुन्छन्, जसले खेलाडीको लोभलाग्दो करिअर नै तहसनहस बनाइदिन्छ । चोटलाई जितेर मैदान फर्किनेहरूलाई पनि पुरानै लयमा आउन कठिन हुन्छ । तर घुँडाको …

सम्बन्धित सामग्री

प्रतिभा, कृपा र सरस्वती अन्तिम छनोटमा परेनन्

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका सदस्यद्धय स्पाइकर प्रतिभा माली, सेटर कृपा अधिकारीसँगै लिवेरो सरस्वती जैशी जेठ दोस्रो सातादेखि नेपालमा आयोजना हुने एनएससी काभा महिला भलिबल च्यालेन्ज कपको अन्तिम टोलीबाट बाहिरिएका छन् । नेपाल भलिबल संघले मंगलबार अन्तिम १४ सदस्यीय टोलीको घोषणा गर्दा राष्ट्रिय टोलीका भरपर्दा स्पाइकर प्रतिभा, सेटर कृपा अधिकारी र लिवेरो सरस्वती जैशी […] The post प्रतिभा, कृपा र सरस्वती अन्तिम छनोटमा परेनन् first appeared on Hamro Khelkud.

प्रतिभा र उषाले माल्दिभ्सको भलिबल लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल टोलीका दुई खेलाडी प्रतिभा माली र उषा भण्डारीले माल्दिभ्सको महिला भलिबल लिग खेल्ने भएका छन् । त्यसका लागि प्रतिभा मंगलबार साँझ त्यसतर्फ गएकी छन् भने उषा बुधबार दिउँसो जाँदैछिन् । दुई दिन अघि उषा सम्मलित नेपाल पुलिस क्लब र प्रतिभा सम्मलित न्यू डायमण्ड स्पोर्टस् क्लबले सातौं एनभिए क्लब च्याम्पियनसिपको […]

प्रतिभा चन्द्रागिरि स्पोर्टस् अवार्डबाट सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय महिला भलिबल टोलीकी महत्वपूर्ण सदस्य प्रतिभा माली चन्द्रागिरि स्पोर्ट्स अवार्डबाट सम्मानित भएकी छिन् । चन्द्रागिरि स्पोर्टस् एकेडेमीले प्रतिभालाई शनिबार पाँचौं संस्करणको नैकाप गोल्डकपको फाइनल दौरान अवार्डबाट सम्मानित गरेका हुन् । अवार्डसँगै उनले ५० हजार रुपैयाँ हात पारेकी छिन् । उनलाई नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत र क्लबका अध्यक्ष […]

सपिङ निकै कम गर्छु: प्रतिभा माली

म त्यस्तो धेरै सपिङ गर्ने मान्छे होइन । सपिङ जानका लागि कहिल्यै प्लान गर्दिनँ । आवश्यकताअनुसार कपडा खरिद गर्छु । म फेसन कन्सस छैन । घरबाट त्यतिसाह्रो बाहिर पनि निस्कन्नँ । खेल वा प्रशिक्षणमा जाँदा...

प्रतिभा र सलिनासहित बागमतीको भलिबल टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य प्रतिभा माली र लिबेरो सलिना श्रेष्ठलाई समेट्दै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बागमती प्रदेशको महिलातर्फको भलिबल टोलीको घोषणा भएको छ । माधव केसी संयोजक रहेको तीन सदस्यीय छनोट समितिले नवौंको लागि १२ सदस्यीय टोली घोषणा गरेको हो । छनोट समितिको सदस्यमा प्रशिक्षक कुमार राई र उत्सव […]

नेपालद्वारा उपाधि रक्षा

प्रतियोगितामा नेपालकी प्रतिभा माली ‘बेस्ट स्पाइकर’ घोषित भइन् भने कप्तान अरूणा शाही ‘बेस्ट सेटर’ चुनिइन्।...

प्रतिभा र मानबहादुर सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबकी प्रतिभा माली र विभागीय त्रिभुवन आर्मी क्लबका ओपन स्पाइकर मानबहादुर श्रेष्ठ वाई वाई डाइनामाइट छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतिभा महिलातर्फ तथा मानबहादुर श्रेष्ठ पुरुषतर्फ सर्वाेत्कृष्ट खेलाडी बन्न सफल भएको हो । दुवै खेलाडीले आफ्नो टोलीलाई […]

एपिएफ र न्यु डायमन्डबीच उपाधि भिडन्त

पाँचौं संस्करणमा पनि एपिएफ र न्यु डायमन्डबीच उपाधि भिडन्त हुँदा विभागीय टोलीले सफलता पायो। उक्त फाइनलमा डायमन्डकी स्पाइकर प्रतिभा माली घाइते हुँदा करिब एक वर्ष मैदानबाहिर रहनुपरेको थियो। शुक्रबार महिलातर्फका दुवै खेल निकै रोमाञ्चक तथा प्रतिस्पर्धात्मक बन्...

प्रतिभा माली र ईम राना सम्मानित

काठमाडौं ट्ठ नेपाली भलिबलका नक्षत्र प्रतिभा माली र ईम बहादुर राना मनोरञ्जन रमण शर्मा अवार्ड २०७७ बाट सम्मानित भएका छन्।नेपाल भलिबल संघले नक्सालस्थित क्राउन प्लाजामा आयोजना गरेको सम्मान कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवाल र संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले सम्मानित खेलाडीहरुलाई सम्मान गरे।नेपाली महिला भलिबल टिमकी सदस्य एवं मुख्य खेलाडी प्रतिभालाई उनले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता र गत वर्ष नेपालमा आयोजनामा भएको १३ औं दक्षि