प्रियंका चोपडाले अनुहारमा चोट लागेको फोटो सेयर गरिन् : प्रशंसकले सोधे, ‘तपाईंलाई ठिक त छ ?’

 बलिउड अभिनेत्री प्रियंका चोपडाले बुधबार आफ्नो इन्स्टाग्राम अकाउन्टमा अनुहारमा चोट लागेको फोटो सेयर गरेकी छिन् । उनको तस्बिर हेरेर धेरैजना सुरुमा झस्किए र उनलाई खासमा के भएको हो भनेर सोध्न थाले । कतिले भने उनले उक्त तस्बिर आफ्नो आउँदो हलिउड वेब सिरिज चिटाडेलको सेटबाट सेयर गरेको पनि अनुमान गरे ।उक्त तस्बिर सेयर गर्दै उनले फलोअर्सलाई सोधिन्, ‘के तपाईंको पनि काममा कठिन दिन थियो ?’ यसका साथै उनले स्माइली पनि पोस्ट गरेकी छिन् ।    View this post on Instagram 

सम्बन्धित सामग्री

हलिउड फिल्म ‘द ब्लफ’को छायांकन गर्दा प्रियंका चोपडा घाइते

काठमाडौं । भारतीय अभिनेत्री प्रियंका चोपडा छायांकन गर्ने क्रममा घाइते भएकी छन् । अष्ट्रेलियामा आगामी हलिउड फिल्म ‘द ब्लफ’ को सुटिङ गरिरहेको बेला उनको घाँटीमा गहिरो चोट लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रियंकाले सामाजिक सञ्जालमा …

‘सिटाडेल’को सेटमा प्रियंका घाइते

एजेन्सी, ४ जेठ । बलिउड अभिनेत्री प्रियंका चोपडा हलिउड वेब सिरिज ‘सिटाडेल’ को सुटिङका क्रममा सेटमा घाइते भएकी छिन् । प्रियंका आफैले सामाजिक सञ्जालमा पोस्ट सेयर गरेर आफ्ना फ्यानहरूलाई यो जानकारी दिएकी हुन् । यस पोस्टमा उनले वेब सिरिजको सेटबाट आफ्नो एउटा तस्विर शेयर गरेकी छन्, जसमा उनको अनुहारमा केही चोट लागेको देख्न सकिन्छ । […]

शुटिङको क्रममा घाइते भइन् प्रियंका

काठमाडौं, १२ भदौ । बलिउड अभिनेत्री प्रियंका चोपडा शुटिङका क्रममा घाइते भएकी छिन् । हलिउड सीरीज सिटाडेलको शुटिङका क्रममा आफु घाइते भएको सामाजिक सञ्जालमार्फत आफैले जानकारी दिएकी हुन् । प्रियंकाले आफ्नो इन्स्टाग्राममा एक तस्बिर अपलोड गर्दै आफू घाइते भएको जानकारी दिएकी हुन् । उनको टाउकोमा चोट लागेको छ । उनले टाउकोमा रगत आएको तस्बिर इन्स्टाग्राममा […]

सुटिङका क्रममा अभिनेत्री प्रियंका चोपडालाई आँखा नजिकै चोट लागेपछि...

एजेन्सी । ग्लोबल आइकन प्रियंका चोपडा दुर्घटनाको शिकार भएकी छन् । पछिल्लो समय उनी अपकमिङ हलिउड सिरिज सिटाडेलमा व्यस्त रहेकी छन् ।

सुटिङको क्रममा प्रियंकाको पति निक घाइते

एजेन्सी, ३ जेठ । बलिउड अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनस सामाजिक सञ्जालमा निकै सक्रिय छन् । हाल प्रियंका लन्डनमा छिन् भने निक अमेरिकामा छन् । शनिबार निक टिभी सो को सुटिङको क्रममा घाइते भएका छन् । सुटिङ गर्दागर्दै घाइते भएपछि निकलाई अस्पताल भर्ना गरिएको थियो । वेबदुनियाको अनुसार उनलाई गम्भिर चोट लागे […]

ओप्राह विन्फ्रेसँगको अन्तर्वार्तापछि प्रियंका चोपडा विवादमा

मेघन मार्कल र प्रिन्स ह्यारीसँगको भर्खरैको अन्तर्वार्ता भाइरल भएलगत्तै ओप्रा विन्फ्रेले प्रियंका चोपडा जोनाससँग अन्तर्वार्ता लिएकी थिइन् । ओप्राह विन्फ्रेसँगको आफ्नो अन्तर्वार्तामा विभिन्न धर्मको बुझाइबारे प्रियंका चोपडाको भनाइले नेटिजनहरूलाई ठूलो हदसम्म चोट पुगेको बताइएको छ ।धेरै मानिसहरूले उनको तर्कको खिल्ली पनि उडाएका छन् ।

सुटिङका क्रममा घाइते भइन् प्रियंका

अभिनेत्री प्रियंका चोपडा घाइते भएकी छन्। उनी अमेरिकन टिभी शो 'क्वान्टिको'को तेस्रो सिजनको सुटिङका क्रममा घाइते भएकी हुन्। घाइते भएको कुरा स्वयंम प्रोयंकाले आफ्नो ट्वीटरबाट गरेकी हुन्। उनको घुँडामा चोट लागेको छ। उनको चोट ठिक हुन ३ साता लाग्ने उनले ट्वीटमा उल्लेख गरेकी छन्।     I actually hurt my knee filming this! I had…