अवैध रुपमा बालुवा ओसारपसारमा संलग्न ट्याक्टर नियन्त्रणमा

खोटाङमा अवैध रुपमा नदीजन्य बालुवा उत्खनन गरी ओसार–पसारमा प्रयोग भइरहेको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारको भदौरेस्थित दूधकोसीबाट अवैध रुपमा नदीजन्य बालुवा उत्खनन गरेर ओसार–पसारमा प्रयोग भइरहेको प्रदेश २०३०१ त ५०२३ नम्बरको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।नदीबाट अवैध रुपमा बालुवा उत्खनन गर्दै ओसारपसार गरिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरीको टोलीले मंगलटारतर्फ लैजाँदै गरेको बालुवा सहितको ट्याक्टर नि

सम्बन्धित सामग्री

धनुषामा दुईवटा ट्याक्टर नियन्त्रणमा

काठमाडौं । धनुषामा अवैध बालुवा उत्खनन गरी रहेको अवस्थमा प्रहरीले दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको छ । मिथिला नगरपालिकास्थित रातो नदीमा अवैध रूपमा उत्खनन गरिरहेको अवस्थामा दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटेको प्रहरी टोलीले अवैध उत्खनन कार्यमा संलग्न ट्याक्टर नियन्त्रणमा लिएको हो । प्रहरीले अन्य स्थानमासमेत अबैध बालुवा उत्खनन […]

देउखुरीमा अवैध उत्खनन्, १० वटा ट्याक्टर नियन्त्रणमा

अवैध रुपमा बालुवा उत्खनन गरिरहेको अवस्थामा सशस्त्र प्रहरीले १० वटा ट्याक्टर नियन्त्रणमा लिएको छ।...

अवैध उत्खनन् गर्ने तेह्र ट्याक्टर नियन्त्रणमा

नवलपुर । नवलपुरमा नदीमा अवैध रुपमा ढुंगा बालुवा निकाल्ने १३ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मध्यविन्दु नगरपालिका– १५ मा १२ वटा ट्याक्टर र वडा नम्बर एक गरी १३ वटा ट्याक्टरलाई सशस्त्र प्रहरी र मध्यविन्दु नगर प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो । अरुण खोलामा ढुंगा बालुवा उठाउँदै गरेको अवस्थामा शुक्रबार बिहान सशस्त्र प्रहरी […]

अवैध उत्खनन गर्ने ट्याक्टर नियन्त्रणमा

पूर्बी नवलपरासीको कावासोती र विनयी त्रिवेणीबाट अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् गर्ने पाँच ट्याक्टर नियन्त्रणमा परेका छन् । कावासोती ३ स्थित केरुङगे खोलाबाट लु ३ त ८१९० नम्बरको ट्याक्टर ढुङगा लोड गर्दैगर्दा सामुदायिक प्रहरीको टोलीले ट्याक्टर नियन्त्रणमा लिएको हो ।

अवैधरुपमा बालुवा उत्खनन्, तीन ट्याक्टर जफत

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा हप्ता दिनको अवधिमा अवैध रुपमा नदीजन्य बालुवा उत्खनन गरी ओसार–पसारमा प्रयोग भइरहेका तीन वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।२४ असारदेखि २९ असारबीचमा दूधकोसी र सुनकोसीबाट अवैध रुपमा बालुवा उत्खनन गरेर ओसार–पसारमा प्रयोग भइरहेका ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो । नदीबाट अवैध रुपमा बालुवा उत्खनन गर्दै ओसार–पसार गरिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरीको टोलीले बालुवा सहितको ट्याक्टर नियन्त्रणमा लिएर नगरपालिक

कालीगण्डकीबाट अवैध ढुङ्गा बालुवा बोक्ने तीनवटा ट्याक्टर नियन्त्रणमा

बागलुङ : जिल्ला प्रहरी कार्यालय बागलुङले अवैध रुपमा ढुङ्गा तथा बालुवा उत्खनन् गरिरहेका तीन वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ।मंगलबार राति साढे १० बजे कालीगण्डकी किनारमा ढुङ्गा बालुवा उत्खनन् गरिरहेका ध १ त ३५५, ध १ त २३७ र ध १ त ४५८ नम्बरको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिए।नियन्त्रणमा लिएको ट्याक्टर चालकलाई प्रहरीले बागलुङ नगरपालिकामा बुझाएको थियो। नगरपालिकाले ढुङ्गा बालुवा जफत गरेको छ। उन

बालुवामुनि लुकाएको अवैध काठसहित ट्याक्टर बरामद

रौतहटस्थित सशस्त्र प्रहरी र बन सुरक्षा गस्तीको संयुक्त टोलीले  तस्करले बालुवा मुनि लुकाएर राखेको अवैध काठ सहितको ट्याक्टर बरामद गरेको छ । गुजरा नगरपालिका ४ सेमरी दोमुहान खोला किनारबाट आज बिहान साढे ४ बजे बालुवा मुनि राखिएको काठ सहित ना ५ त ७६९४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको चोंचा सेक्टर वनका प्रमुख राजेश साहले रातोपाटीलाई बताए ।विशेष सूचनाको आधारमा  सेक्टर वन कार्यालय जंगलसहियाका प्रमुख रामदेव चौधरी, जमदार सगिर मियांको नेतृत्वमा गएको वन सुरक्षा गार्ड  र सशस्त्र पोष्ट हरिनगरको

अवैध नदीजन्य दोहन

लमजुङ-नयाँ आर्थिक वर्ष सुरु भएसँगै साउन महिनाको पहिलो दिन लमजुङ प्रहरीले अवैध बालुवा झिक्दै गरेका अवस्थामा नौवटा ट्याक्टर नियन्त्रणमा लियो । मस्र्याङ्दी नदीबाट बालुवा झिक्दै गरेको अवस्थामा नियन्त्रणमा लिएका नौवटा ट्याक्टरमध्ये तीनवटाको १५ हजार जरिवाना लिई ६ वटालाई नगरपालिकाको पत्रबमोजिम जरिवाना नलिई छोडिदियो ।साउन ५ गते फेरि अवैध बालुवा झिक्दै गरेको अवस्थामा प्रहरीले अर्को दुईवटा […]

रातु खोलाबाट अवैध उत्खनन् गर्ने तीन ट्याक्टर नियन्त्रणमा

२ भदौ, जनकपुरधाम । महोत्तरीको रातु खोलाबाट अवैध रुपमा बालुवा, गिट्टी उत्खनन् गर्न प्रयोग भएका तीन वटा ट्याक्टरलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ । बर्दिवास नगरपालिका–३ स्थित रातु खोलाबाट बालुवा, गिट्टी उत्खनन गर्न प्रयोग भएका तीन वटा ट्याक्टरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । लु ४ त ७७३५, ज.२ त.३०१ र प्रदेश नं.२–०२–००१ त.७२६२ नम्बरको […]

अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने ट्याक्टर नियन्त्रणमा

सिन्धुलीको कमलामाई नगरपालिका ५ रानीखोलामा अवैध बालुवा उत्खनन् गरिरहेको स्काभेटर र तीनवटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।