अवैध नदीजन्य दोहन

लमजुङ-नयाँ आर्थिक वर्ष सुरु भएसँगै साउन महिनाको पहिलो दिन लमजुङ प्रहरीले अवैध बालुवा झिक्दै गरेका अवस्थामा नौवटा ट्याक्टर नियन्त्रणमा लियो । मस्र्याङ्दी नदीबाट बालुवा झिक्दै गरेको अवस्थामा नियन्त्रणमा लिएका नौवटा ट्याक्टरमध्ये तीनवटाको १५ हजार जरिवाना लिई ६ वटालाई नगरपालिकाको पत्रबमोजिम जरिवाना नलिई छोडिदियो ।साउन ५ गते फेरि अवैध बालुवा झिक्दै गरेको अवस्थामा प्रहरीले अर्को दुईवटा […]