अवैधरुपमा बालुवा उत्खनन्, तीन ट्याक्टर जफत

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा हप्ता दिनको अवधिमा अवैध रुपमा नदीजन्य बालुवा उत्खनन गरी ओसार–पसारमा प्रयोग भइरहेका तीन वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।२४ असारदेखि २९ असारबीचमा दूधकोसी र सुनकोसीबाट अवैध रुपमा बालुवा उत्खनन गरेर ओसार–पसारमा प्रयोग भइरहेका ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो । नदीबाट अवैध रुपमा बालुवा उत्खनन गर्दै ओसार–पसार गरिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरीको टोलीले बालुवा सहितको ट्याक्टर नियन्त्रणमा लिएर नगरपालिक

सम्बन्धित सामग्री

गिटी बालुवा निकासी गर्न पाउनुपर्ने भन्दै व्यवसायीद्वारा नगरपालिका कार्यालय घेराउ

मिथिला नगरपालिकाले क्रसर उद्योगमाथि निगरानी बढाएपछि गिटी बालुवा उत्खनन् गर्ने ट्याक्टर व्यवसायीहरु आन्दोलित बनेका छन् । उनीहरुले गिटी बालुवा निकासी गर्न पाउनुपर्ने भन्दै आइतबार नगरपालिकाको कार्यालय घेराउ गरेका छन् ।

अवैध उत्खनन गर्ने ट्याक्टर नियन्त्रणमा

पूर्बी नवलपरासीको कावासोती र विनयी त्रिवेणीबाट अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् गर्ने पाँच ट्याक्टर नियन्त्रणमा परेका छन् । कावासोती ३ स्थित केरुङगे खोलाबाट लु ३ त ८१९० नम्बरको ट्याक्टर ढुङगा लोड गर्दैगर्दा सामुदायिक प्रहरीको टोलीले ट्याक्टर नियन्त्रणमा लिएको हो ।

अवैधरूपमा बालुवा उत्खनन्, तीन ट्याक्टर जफत

काठमाडौँ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा हप्ता दिनको अवधिमा अवैध रुपमा नदीजन्य बालुवा उत्खनन गरी ओसार-पसारमा प्रयोग भइरहेका तीन वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। २४ असारदेखि २९ असारबीचमा दूधकोसी र सुनकोसीबाट अवैध रुपमा बालुवा उत्खनन गरेर ओसार-पसारमा प्रयोग भइरहेका ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो। नदीबाट अवैध रुपमा बालुवा उत्खनन गर्दै ओसार-पसार गरिरहेको सुचनाको आधारमा […]

अवैधरुपमा बालुवा उत्खनन् गरिरहेका तीन ट्याक्टर प्रहरी नियन्त्रणमा

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा हप्ता दिनको अवधिमा अवैध रुपमा नदीजन्य बालुवा उत्खनन गरी ओसार–पसारमा प्रयोग भइरहेका तीन वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । २४ असारदेखि २९ असारबीचमा दूधकोसी र सुनकोसीबाट अवैध रुपमा बालुवा उत्खनन गरेर ओसार–पसारमा प्रयोग भइरहेका ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो । नदीबाट अवैध रुपमा बालुवा उत्खनन गर्दै ओसार–पसार गरिरहेको […]

कालीगण्डकीबाट अवैध ढुङ्गा बालुवा बोक्ने तीनवटा ट्याक्टर नियन्त्रणमा

बागलुङ : जिल्ला प्रहरी कार्यालय बागलुङले अवैध रुपमा ढुङ्गा तथा बालुवा उत्खनन् गरिरहेका तीन वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ।मंगलबार राति साढे १० बजे कालीगण्डकी किनारमा ढुङ्गा बालुवा उत्खनन् गरिरहेका ध १ त ३५५, ध १ त २३७ र ध १ त ४५८ नम्बरको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिए।नियन्त्रणमा लिएको ट्याक्टर चालकलाई प्रहरीले बागलुङ नगरपालिकामा बुझाएको थियो। नगरपालिकाले ढुङ्गा बालुवा जफत गरेको छ। उन

सडक कालोपत्रे नहुँदा निर्माण सामग्री बोक्ने सवारीले स्थानीयलाई सास्ती

धनगढी-खुटिया–धनगढी, सेहरी–धनगढी र पथरी–धनगढी सडक दिनभरि व्यस्त हुन्छन् । ती सडकमा खुटिया र शिवगंगा नदीबाट ढुंगा, गिट्टी र बालुवा बोक्ने ट्याक्टर र ट्रिपरको लाइन बिहान ४ बजेदेखि रातिसम्म हुन्छ । असार, साउन र भदौमा ढुंगा, गिट्टी र बालुवा उत्खनन् गर्न नपाइने सरकारी नियमका कारणमात्रै फुर्सदिला हुन्छन् । असोजदेखि जेठ मसान्तसम्म नदीबाट निर्माण सामग्री बोकिरहने यी […]

अवैध बालुवा ओसारपसार गरिरहेका ट्याक्टर र जेसीबी प्रहरी नियन्त्रणमा

विभिन्न खोलाबाट अवैध रुपमा बालुवा उत्खनन् गरी ओसारपसार गर्न प्रयोग गरिएको अवस्थामा ईलाका प्रहरी कार्यालय महादेवस्थान हलेसीले तीन वटा, प्रहरीचौकी बुईपाले एक वटा, बिमानस्थल सुरक्षागार्ड लामीडाँडाले दुई वटा ट्याक्टर र जिल्ला प्रहरी कार्यालयले जेसिभि (स्काभेट...

अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने ट्याक्टर नियन्त्रणमा

सिन्धुलीको कमलामाई नगरपालिका ५ रानीखोलामा अवैध बालुवा उत्खनन् गरिरहेको स्काभेटर र तीनवटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।