शनिबार बिहानै चितवन पुगे प्रचण्ड, चार कार्यक्रमको सेड्युल

माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ४ वटा कार्यक्रममा भाग लिन चितवन पुगेका छन् । उनले आज बिहानै ८ बजे भरतपुर ओरालाेमा भूमिगत विद्युत शिलान्यास गरे

सम्बन्धित सामग्री

‘विद्यार्थीसँग मेयर’ कार्यक्रमको शुभारम्भ

चितवन– भरतपुर महानगरपालिकाले विद्यार्थीसँग मेयर कार्यक्रमको शुभारम्भ गरेको छ । महानगरपालिका– २७ मा रहेको जानकी माध्यमिक विद्यालयबाट कार्यक्रमको शुभारम्भ गरिएको हो । महानगरपालिकाले पहिलो पटक सञ्चालनमा ल्याएको ‘विद्यार्थीसँग मेयर’ कार्यक्रमको शुक्रबार महानगर प्रमुख रेनु दाहालले उद्घाटन गरिन्  । विद्यालय परिसरमा विद्यार्थीसँग मेयर कार्यक्रमअन्तर्गत स्थानीय सरकार र जनप्रतिनिधिसँग विद्यार्थीको धारणा, अपेक्षा, समस्या, सेवा प्रवाहबाट विद्यार्थी सन्तुष्टि […]

चितवन २ मा उपनिर्वाचनका लागि कार्यालय स्थापना

बैशाख १० गते हुन लागेको निर्वाचनका लागि जिल्ला कारागार भरतपुर अगाडिको औद्योगिक व्यवसाय विकाश प्रतिष्ठानको कार्यालयमा आज (शनिबार) एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको हो।...

सेनाको हेलिकोप्टरबाट चितवन पुगे प्रधानमन्त्री देउवा

चितवन : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज चितवन आएका छन्।नेपाली कांग्रेसले आयोजना गरेको ‘जनताको साथमा कांग्रेस’ कार्यक्रमको पहिलो चरणको समापन समारोहलाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा चितवन आएका हुन्। बिहान ११:१५ बजे नेपाली सेनाको हेलिकोप्टरबाट उनी चितवन आएका हुन्। प्रधानमन्त्री देउवाले आज चितवन कांग्रेसका जिल्ला नेता कार्यकर्ता भेट गर्दै छन्। यससँगै दिउँसो १२ बजे विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हुने अभियानको समापन एवं सम्मान कार्यक्रममा सहभ

प्रधानमन्त्री देउवा चितवनमा

नेपाली कांग्रेसले आयोजना गरेको ‘जनताको साथमा कांग्रेस’ कार्यक्रमको पहिलो चरणको समापन समारोहलाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा चितवन आएका हुन्।...

‘जनताको साथमा कांग्रेस’ कार्यक्रम समापन गर्न प्रधानमन्त्री देउवा चितवनमा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज चितवन आएका छन् । नेपाली कांग्रेसले आयोजना गरेको ‘जनताको साथमा कांग्रेस’ कार्यक्रमको पहिलो चरणको समापन समारोहलाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा चितवन आएका हुन् ।  बिहान ११:१५ बजे नेपाली सेनाको हेलिकोप्टरबाट उनी चितवन आएका हुन् । प्रधानमन्त्री देउवाले आज चितवन कांग्रेसका जिल्ला नेता कार्यकर्ता भेट गर्दै छन्। यससँगै दिउँसो १२ बजे विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हुने अभियानको समापन एवं सम्मान कार्यक्रममा स

चितवनमा प्रचण्डको चुनाव लक्षित दौडधुप

१९ भदौ, चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन लक्षित दौडधुप बढाएका छन् । चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा दोस्रोपटक प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्ने तयारी गरेका प्रचण्डले पूर्वाधार कार्यक्रमको शिलान्यास तथा उद्घाटनलाई निकै प्राथमिकता दिएका छन् । ८ भदौमा वन तथा वातावरणमन्त्री प्रदीप यादव र भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईलाई […]

चुनावी क्षेत्रमा प्रचण्ड, चेपाङ बस्तीदेखि पुल र सडकको उद्घाटन

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आफ्नो निर्वाचन क्षेत्रको दौडाहमा पुगेका छन्।  बिहीवार चितवन क्षेत्र नम्बर ३ मा रहेको माडी नगरपालिकामा पुगेर प्रचण्डले नमुना चेपाङ बस्तीको उद्घाटन गरेका छन्। माडी नगरपालिका वडा नम्बर ९ को राई डाँडामा निर्वाचन क्षेत्र विकास कोषबाट कुसुमखोला नमुना चेपाङ बस्ती आवास कार्यक्रमको उद्घाटन गरेका छन्। …

वरिष्ठ गायक दीप श्रेष्ठ भन्छन्– कोभिडपछि शरीर तंग्रियो स्वर भासियो

चितवन : वरिष्ठ गायक दीप श्रेष्ठले कोरोनाको संक्रमणपछि आफ्नो शरीर तंग्रिएको तर स्वर भासिएको बताएका छन्। एक कार्यक्रमको लागि चितवन पुगेका श्रेष्ठले बिहीबार आयोजित पत्रकार सम्मलेलनमा सो कुरा बताएका हुन्।अंग्रेजी नयाँ वर्षको अवसरमा लेक ट्वान्टी थाउजेन्ड रिसोर्टले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा भाग लिन गएका श्रेष्ठले कोभिड भइसकेपछि आफ्नो स्वर पहिलेको जस्तो नरहेको जनाएका हुन्। ‘म पुनर्जन्म पाएको मान्छे, मेरो यो दोस्रो जन्म हो।’ पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘कोभिडबाट त

३ करोड ७० लाख खर्च गरेर बाघ गणाना गरिँदै

काठमाडौं : राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अगुवाईमा आजबाट बाघ गणना सुरु हुँदैछ। चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टरबाट गणना सुरु गर्न लागिएको विभागका सूचना अधिकारी एवं इकोलोजिष्ट वेद कुमार ढकालले जानकारी दिए।  वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले गणना कार्यक्रमको उद्घाटन गरेपछि राष्ट्रिय बाघ गणना २०२२ आरम्भ हुनेछ। नेपालमा चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा गरी ५ वटा राष्ट्रिय निकुञ्जमात्र बाघ पाइन्छ। फिल्ड गणनामा निकुञ्ज र राष्ट्रिय प्रकृति

अष्ट्रेलियाबाट पूर्वराजदूत महेशराज दाहालको बिदाइ

आफ्नो पूर्ण कार्यकाल बिताउन नपाई २० महिनामै फिर्ता बोलाइएका अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालको सम्मानमा चितवन समाज अस्ट्रेलियाले सिड्नीमा बिदाइ कार्यक्रमको आयोजना गरेको छ।