‘विद्यार्थीसँग मेयर’ कार्यक्रमको शुभारम्भ

चितवन– भरतपुर महानगरपालिकाले विद्यार्थीसँग मेयर कार्यक्रमको शुभारम्भ गरेको छ । महानगरपालिका– २७ मा रहेको जानकी माध्यमिक विद्यालयबाट कार्यक्रमको शुभारम्भ गरिएको हो । महानगरपालिकाले पहिलो पटक सञ्चालनमा ल्याएको ‘विद्यार्थीसँग मेयर’ कार्यक्रमको शुक्रबार महानगर प्रमुख रेनु दाहालले उद्घाटन गरिन्  । विद्यालय परिसरमा विद्यार्थीसँग मेयर कार्यक्रमअन्तर्गत स्थानीय सरकार र जनप्रतिनिधिसँग विद्यार्थीको धारणा, अपेक्षा, समस्या, सेवा प्रवाहबाट विद्यार्थी सन्तुष्टि […]

सम्बन्धित सामग्री

बाँकेमा सीमा क्षेत्र सौन्दर्यीकरण कार्यक्रमको शुभारम्भ

बाँके– नेपालगञ्ज उपमहानगरपालिका जमुनाहस्थित नेपाल भारत प्रवेशद्वारमा सशस्त्र प्रहरी बल, नेपालद्वारा सीमा क्षेत्र सौन्दर्यीकरण कार्यक्रमको शुभारम्भ गरिएको छ ।  कार्यक्रम नं. ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रूपन्देहीको तत्त्वावधान र नेपालगञ्ज उप–महानगरपालिकाको सहकार्यमा नं. ३० बागेश्वरी गण बाँकेले आयोजना गरेको थियो ।  कार्यक्रम अन्तर्गत जमुनाहस्थित नेपाल–भारत प्रवेशद्वारको सरसफाइ र रंगरोगनसहित गमलामा विभिन्न प्रजातिका बिरुवा र फूल राखिएका […]

‘महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ’ कार्यक्रमको शुभारम्भ

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले “महिला सशक्तिकरणमा(महालक्ष्मी लाईफ” कार्यक्रमको शुभारम्भ गरेको छ। कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले सोमबार चितवनको सौराहास्थित होटल सेभेन स्टारमा आयोजित समारोहमा पानसमा बत्ति बालेर उक्त कार्यक्रमको समुदघाटन...

नेपालमा डब्ल्यूटीओ चेयर कार्यक्रम शुभारम्भ

विश्व व्यापार संगठन (डब्ल्यूटीओ) ‘डब्ल्यूटीओ चेयर प्रोग्राम’ नेपालमा सार्वजनिक गरिएको छ । डब्ल्यूटीओ चेयर कार्यक्रमका लागि छनौट भएको काठमाडौँ विश्वविद्यालयले सोमबार यहाँ आयोजित एक कार्यक्रमका बीच उक्त कार्यक्रमको औपचारिक घोषणा गरेको हो । कार्यक्रमको शुभारम्भ गर्दै मुख्यसचिव शङ्करदास बैरागीले दिगो आर्थिक विकास र व्यापार प्रवद्र्धनका निम्ति डब्ल्यूटीओ चेयर कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरे । उनले अन्तर्राष्ट्रिय व्यापार साझेदारीका लागि महत्वपूर्ण रहने उक्त कार्यक्रमको

बजेट प्रक्रियामा नागरिक सहभागिता सम्बन्धि कार्यक्रमको शुभारम्भ

युरोपियन युनियन, युनिसेफ, युएनडीपी र युएन विमेनको सहयोगमा तथा मित्र समाज र डेक्स नेपालको संयोजकत्वमा बजेट प्रक्रियामा नागरिक सहभागिता सम्बन्धि कार्यक्रमको शुभारम्भ गरिएको छ । ललितपुरमा आयोजित एक कार्यक्रम यसै आर्थिक वर्षमा ललितपुर महानगरपालिका, जनकपुर उपमहानगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका, वीरेन्द्रनगर नगरपालिका र धनगढी उपमहानगरपालिकामा यो कार्यक्रम  कार्यन्वयन गरिने जानकारी दिइयो । ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनको अध्यक्षता र अर्थमन्त्री जनार्दन शर्माको प्रमुख आतिथ

‘बजेट प्रक्रियामा नागरिक सहभागिता’ कार्यक्रमको शुभारम्भ

२ भदौ, काठमाडौं । ‘बजेट प्रक्रियामा नागरिक सहभागिता’ कार्यक्रमको राष्ट्रिय स्तरमा शुभारम्भ भएको छ । बिहीबार युरोपेली युनियन, यूएनडीपी, यूएन विमेनको सहयोग र मित्र समाज तथा डेक्को नेपालको संयोजकत्वमा यो कार्यक्रमको आयोजना गरिएको हो । बिहीबार अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा कार्यक्रमको शुभारम्भ गरिएको हो । चालु आर्थिक वर्षमा यो कार्यक्रम ललितपुर महानगरपालिका, जनकपुर उपमहानगरपालिका, नेपालगन्ज […]

र्‍याप गायन रियालिटी शो ‘नेपहपको श्रीपेच’ को शुभारम्भ

नेपालको पहिलो र्‍याप गायन रियालिटी शो ‘नेपहपको श्रीपेच’को शुभारम्भ भएको छ। इमेज च्यानल र डि म्युजिक टिभीमा एकसाथ प्रसारण हुने कार्यक्रमको मंगलबार साँझ शुभारम्भ भएको हो।...

प्रदेश १ मा  स्टार्टअप एण्ड  इनोभेसन कार्यक्रमको शुभारम्भ

उद्योग संगठन मोरङले  प्रदेश १ मा  स्टार्टअप एण्ड  इनोभेसन कार्यक्रमको शुभारम्भ गरेको छ । त्यसका लागि संगठनले प्रदेशभरका  व्यवसायिक योजना भएका  युवाहरूसँग  आवेदन माग गरेको छ । साउन ३२ गतेसम्म भित्र आवेदन परेकामध्ये २० जना व्यवसायिक युवालाई  उद्यमीमा  रूपान्तरण  गर्ने योजनासहित  उनीहरूबाट  आवेदन माग गरिएको हो । सङ्गठनले आजबाट  खुल्ला रुपमा आवेदन माग गरेर नवीन व्यवसायीका  सोच विचार तथा अवधारणा भएका  युवाहरूलाई  १८ महिनाभित्र

उद्योग संगठन मोरङद्वारा स्टार्टअप एण्ड इनोभेशन कार्यक्रमको शुभारम्भ

उद्योग संगठन मोरङले नवीन व्यवसायिक सोच विचार तथा अवधारणा भएका युवाहरुलाई लक्षित गर्दै 'स्टार्टअप एण्ड इनोभेशन' कार्यक्रमको शुभारम्भ गरेको छ।