अष्ट्रेलियाबाट पूर्वराजदूत महेशराज दाहालको बिदाइ

आफ्नो पूर्ण कार्यकाल बिताउन नपाई २० महिनामै फिर्ता बोलाइएका अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालको सम्मानमा चितवन समाज अस्ट्रेलियाले सिड्नीमा बिदाइ कार्यक्रमको आयोजना गरेको छ।