चुनावी क्षेत्रमा प्रचण्ड, चेपाङ बस्तीदेखि पुल र सडकको उद्घाटन

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आफ्नो निर्वाचन क्षेत्रको दौडाहमा पुगेका छन्।  बिहीवार चितवन क्षेत्र नम्बर ३ मा रहेको माडी नगरपालिकामा पुगेर प्रचण्डले नमुना चेपाङ बस्तीको उद्घाटन गरेका छन्। माडी नगरपालिका वडा नम्बर ९ को राई डाँडामा निर्वाचन क्षेत्र विकास कोषबाट कुसुमखोला नमुना चेपाङ बस्ती आवास कार्यक्रमको उद्घाटन गरेका छन्। …

सम्बन्धित सामग्री

मुख्यमन्त्रीद्वारा वैद्यनाथ खोलाको पुल उद्घाटन

कटारी (उदयपुर), १९ चैत । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज उदयपुरको कटारी नगरपालिका–६ र ७ जोड्ने वैद्यनाथ खोलामा निर्माण भएको पक्की पुल उद्घाटन गरेका छन् । पुलको उद्घाटन गर्दै उनले प्रदेश सरकारले पूर्वाधार विकास तथा निर्माणका क्षेत्रमा काम गरिरहेको भन्दै यो आँगनको सरकार रहेको बताए । यस पुलले धेरैलाई प्रदेशको राजधानी विराटनगर र काठमाडौँसँग […]

तीन वर्षमा बन्नुपर्ने पुल सात वर्षमा पनि अधुरै उद्घाटन

पर्साको राजधानी वीरगन्जसँग ग्रामीण क्षेत्रलाई जोड्ने तिलावे पुल निर्माणको सात वर्षमा पनि अधुरो नै उद्घाटन गरिएको छ ।हुलाकी राजमार्गअन्तर्गत वीरगन्ज–ठोरी खण्डमा पर्ने तिलावे नदीमा पुल तीन वर्षमा निर्माण सक्ने गरी २०७२ सालमा निर्माण क्षेत्रमै बदनाम कमाएको ठेकेदार कम्पनी पप्पु र लुम्बिनी जेभीले ठेक्का पाएको थियो । पप्पु/लुम्बिनी जेभीले निर्माण गरेको पुल पूर्णरूपमा सम्पन्न नभई उद्घाटन […]

माइतीघरको आकाशे पुल उद्घाटन

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले माइतीघरको आकाशे पुलको उद्घाटन गरेका छन् ।बुधबार मेयर शाक्यले काठमाडौं महानगरपालिका माईतीघरस्थित आकाशेपुलको उद्घाटन गरेका हुन् । उनले आकाशे पुल निर्माण अभियान अन्तर्गत हरेक वर्ष महानगरले ८-९ करोड रुपैयाँ बजेट छुट्याएको र आवश्यक ठाउँ हेरेर पुल निर्माण पनि गरिरहेको बताए । उनले आकाशे पुल निर्माण गर्दा सवारी साधनमा हुने अवरोध […]

माइतीघरको आकाशे पुल उद्घाटन

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले माइतीघरको आकाशे पुलको उद्घाटन गरेका छन्  । बुधबार मेयर शाक्यले काठमाडौं महानगरपालिका माइतीघरस्थित आकाशे पुलको उद्घाटन गरेका हुन् ।  उनले आकाशे पुल निर्माण अभियान अन्तर्गत हरेक वर्ष महानगरले ८÷९ करोड रुपैयाँ बजेट छुट्याएको र आवश्यक ठाउँ हेरेर पुल निर्माण पनि गरिरहेको बताए । उनले आकाशे पुल निर्माण गर्दा सवारी साधनमा हुने अवरोध र दुर्घटनामा कमी भएको पनि बताए । मेयर शाक्यले महानगरसँग नीति, कार्यक्रम र बजेट प्रशस्त रहेको तर सडकका पेटी

गृहमन्त्री खाँणद्वारा मेलम्ची खोलाको पुल उद्घाटन

गृहमन्त्री बालकृष्ण खाँणले मेलम्ची खोलामा निर्माण भएको पुल (बेलिब्रिज)  उद्घाटन गरेका छन् । गत साउन १६ र १७ मेलम्ची खोलामा आएको बाढीले चनौटे बजारस्थित पुल बगाएको थियो । हेलम्बु गाउँपालिका– २ र ७ जोड्ने सो पुल नेपाली सेनाले बनाएको हो ।विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले कात्तिक ४ गते स्थानीय चनौटे र भीरखर्क जोड्ने पुल नेपाली सेनालाई निर्माण गर्ने जिम्मेवारी दिएको थियो ।  करिब नौ सातामा तयार गरिएको पुल आजै सडक विभागलाई हस्तान्तरण गरिएको छ । ४८.७७ मिटर लम्बाइ र ४

गृहमन्त्री खाणद्वारा मेलम्ची खोलाको पुल उद्घाटन

गृहमन्त्री बालकृष्ण खाणले मेलम्ची खोलामा निर्माण भएको पुल (बेलिब्रिज) उद्घाटन गरेका छन्। गत साउन १६ र १७ गते मेलम्ची खोलामा आएको बाढीले चनौटेबजारस्थित पुल बगाएको थियो। हेलम्बु गाउँपालिका– २ र...

सभामुख घर्तीद्वारा सानीभेरीमा मोटरेबल पुल उद्घाटन

रुकुम (पूर्व)को सिस्ने गाउँपालिका ६ र ३ लाई जोडने गरी सानीभेरी नदीमा निर्माण गरिएको मोटरेबल पुल उद्घाटन गरिएको छ । ६ वर्षपछि पूर्णता पाएको ८० मिटर लामो मोटरेबल पुलको लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले बिहीबार उद्घाटन गरेका हुन् । पुल उद्घाटन गर्दै सभामुख घर्तीले संघीयताको धर्म र मर्मअनुसार विकास निमार्णका काम भइरहेको बताए । उनले    स्थानीय, प्रदेश र संघीय सरकारले जनताका समस्या सम्वोधन गरिरहेको बताए ।२०७३ असार ३१ मा सम्झौता भएको उक्त पुल निर्माणको काम २०७५ असार ३० मा सम्पन्न ग

कीर्तिपुर र चन्द्रागिरि जोड्ने दीखु पुल उद्घाटन

कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिका जोड्ने दीखु तां (दीखु पुल)को  (शुक्रबार) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले उद्घाटन गरे।

अर्थमन्त्री पौडेलले एकैदिन उद्घाटन गरे बुटवलका तीन ठूला पुल

पूजा पन्थी- बुटवल : बुटवल उपमहानगरपालिकाभित्र रहेका ३ ठूला पुलको एकै दिन उद्घाटन गरिएको छ। बुटवलका तिनाउ र दानव नदीमा निर्माण सम्पन्न भएका ३ ठूला पुलको अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेका हुन्। बुधवार बिहान र दिउँसो गरी तिनाउ नदीमा रहेको मगरघाटस्थित तिनाउ पुल, देवीनगरस्थित तिनाउ पुल र नयाँगाउँस्थित दानव नदीमा…

चितवनको रत्ननगरमा जिल्लाकै पहिलो आकाशे पुल उद्घाटन

चितवन / पूर्वी चितवनको रत्ननगरमा जिल्लामै पहिलो आकाशे पुलको उद्घाटन गरिएको छ । वाग्मती प्रदेश सरकार र रत्ननगर नगरपालिकाले पूर्व–पश्चिम राजमार्गको टाँडीचोकमा आकाशे पुल निर्माण गरेका हुन् । पुलको उद्घाटन गर्दै नगरप्रमुख नारायण वनले नागरिक सुरक्षाप्रति संवेदनशील हुँदै पुल निर्माण गरिएको बताए । उनले भने, “वृद्धवृद्धाले सडक पार गर्न सकिएन भन्ने गुनासो छ, त्यसैलाई ध्यानमा... The post चितवनको रत्ननगरमा जिल्लाकै पहिलो आकाशे पुल उद्घाटन appeared first on Purbeli News.