वरिष्ठ गायक दीप श्रेष्ठ भन्छन्– कोभिडपछि शरीर तंग्रियो स्वर भासियो

चितवन : वरिष्ठ गायक दीप श्रेष्ठले कोरोनाको संक्रमणपछि आफ्नो शरीर तंग्रिएको तर स्वर भासिएको बताएका छन्। एक कार्यक्रमको लागि चितवन पुगेका श्रेष्ठले बिहीबार आयोजित पत्रकार सम्मलेलनमा सो कुरा बताएका हुन्।अंग्रेजी नयाँ वर्षको अवसरमा लेक ट्वान्टी थाउजेन्ड रिसोर्टले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा भाग लिन गएका श्रेष्ठले कोभिड भइसकेपछि आफ्नो स्वर पहिलेको जस्तो नरहेको जनाएका हुन्। ‘म पुनर्जन्म पाएको मान्छे, मेरो यो दोस्रो जन्म हो।’ पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘कोभिडबाट त

सम्बन्धित सामग्री

भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान : श्रेष्ठ र बल्लभलाई

वरिष्ठ गायक दीप श्रेष्ठ तथा संगीतकार शक्ति बल्लभलाई ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७९’ प्रदान गरिएको छ । ललितपुरको झम्सिखेलमा आयोजित एक कार्यक्रमकाबीच वरिष्ठ संगीतकर्मी भक्तराज आचार्यसहितका व्यक्तित्वले गायनतर्फ श्रेष्ठ तथा संगीततर्फ वल्लभलाई सम्मानित गरेका हुन् । सम्मानका साथ नगद ५० हजार रुपैयाँ समेत रहेको छ । कार्यक्रममा ‘सुशीला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ युवा तबलाबादक भिपी […]

हर्क साम्पाङको निम्तोमा दीप श्रेष्ठले गरे धरानमा वृक्षरोपण, मेयरलाई सघाउन आग्रह

काठमाडौं । वरिष्ठ गायक दीप श्रेष्ठ यतिबेला सामाजिक कार्यमा पनि सक्रिय छन् । ‘द भ्वाइस अफ नेपाल’को चौथो श्रृंखलाको कोचबाट विश्राम लिएपछि उनी यतिबेला फुर्सदमा पनि छन् । श्रेष्ठ यतिबेला गृहनगर धरानमा छन् । निजी कामको सिलसिलामा धरान पुगेका उनी उपमहानगरका मेयर हर्क साम्पाङको निम्तोमा वृक्षरोपण अभियानमा पनि सहभागी भएका छन् । सिमसिमे पानीको पर्वाह […]

‘द भ्वाइस अफ नेपाल’मा फर्किए दीप श्रेष्ठ

वरिष्ठ गायक दीप श्रेष्ठ गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सीजन–३’ को सेटमा फर्किएका छन् । लामो समय अस्पताल बसेर कोरोना जितेका श्रेष्ठ ‘द भ्वाइस अफ नेपाल’ को मुख्य कोचको रुपमा रहेका छन् । ‘द भ्वाइस अफ नेपाल’का निर्माता तथा उद्घोषक सुशिल नेपालले गायक श्रेष्ठ शोमा फर्किएको जानकारी दिए । शुक्रवारको शो मार्फत श्रेष्ठ शोमा फर्किएका हुन् । श्रेष्ठ कार्यक्रममा उपस्थित हुन नसकेपछि शोमा ‘स्याट्याण्ड इन कोच’ का रूपमा गायक राजेशपायल राई  भित्

द भ्वाइस अफ नेपालको नयाँ कोचमा राजेशपायल राई : RajdhaniDaily.com

RajdhaniDaily.com |   काठमाडाैं । टेलिभिजन रियालिटी सो द भ्वाइस अफ नेपालको कोचमा राजेशपायल राई चुनिएका छन् । सो का कोच एवं वरिष्ठ गायक दीप श्रेष्ठ अस्वस्थ बनेपछि एपिसोड - राजेश पायल राइ

कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका गायक दिप श्रेष्ठ डिस्चार्ज

कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका वरिष्ठ गायक दीप श्रेष्ठ डिस्चार्ज भएका छन्। का करिब दुई साताको अस्पताल बसाईपछि बिहीबार डिस्चार्ज भएका हुन । संक्रमणका कारण स्वास्थ्यमा समस्या देखिएपछि श्रेष्ठलाई ह्याम्स अस्पताल ...

वरिष्ठ गायक दीप श्रेष्ठ अस्पताल भर्ना

वरिष्ठ गायक दीप श्रेष्ठ अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमित भएपछि श्रेष्ठ उपचारका लागि धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना भएका हुन् ।गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’का कोच समेत रहेका श्रेष्ठ अस्पताल भर्ना भएको शोका निर्माता तथा उद्घोषक सुशिल नेपालले सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।२ साताअघ...

कोरोना संक्रमित वरिष्ठ गायक दीप श्रेष्ठ अस्पताल भर्ना

न्युज अफ नेपाल, काठमाडौै । कोरोना संक्रमित वरिष्ठ गायक दीप श्रेष्ठलाई अस्पताल भर्ना गरिएको छ । संक्रमणपछि स्वास्थ्यमा समस्या देखिएसँगै श्रेष्ठलई ह्याम्स अस्पतालमा भर्ना गरिएको छ । हाल उनको स्वास्थ्य सामान्य रहेको बताइएको छ ।

'मेरो भ्वाइस युनिभर्स'को निर्णायकमा गायक दीप श्रेष्ठ

‘इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’ले आयोजना गर्न लागेको दुई रियालिटी शोमध्ये ‘मेरो भ्वाइस युनिभर्स’को निर्णायकमा वरिष्ठ गायक दीप श्रेष्ठ अनुबन्धित हुनुभएको छ ।