काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आयात प्रतिबन्ध खुला गर्ने बाटो खुलेको छ। विदेशी मुद्राको सञ्चिति बढेसँगै मन्त्रालयलाई प्रतिबन्ध खुला गर्ने बाटो खुलेको हो।
राष्ट्र बैंकको तथ्यांक अनुसार असोज मसान्तसम्म ८.३ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने विदेशी मुद्रा सञ्चिति छ। बैंकले मौद्रिक नीतिमार्फत प्रत्येक महिना ७ महिनाको…